भुटानी शरणार्थी सिबिरमा फेरी कहाली लाग्दो आगोलागी

UPDATE:
आग्लागी सेक्टर E १ को एउटा घरबाट सुरुभएको था हुन आएको छ भने अहिले आगो नियानत्रणमा ल्याइसकेको जनाइएको छ।आग्लगीले सेक्तोर E को १,२,३,४ वटै यूनिटमा लागेको थियो र यसमा करिब् २००वोटा घरहरु जलेर सखाप भएको जनाइएको छ। तीन वोटा बारुण् यन्त्रद्वारा नियन्त्रणमा ल्याइएको आगोले गरेको क्ष्यतीको विवरण आउन बाँकी नै छ।का मनिषद्वारा अगोलागीको क्षेत्र निरिक्ष्यण गरिएको छ।भुटानी द्वारा आगो निभाउन ढिलो गरेको भन्दै चर्को नाराबाजी भएको छ।
भर्खर प्राप्त खबर अनुसार भुटानि शरणर्थी सिबिर स्तिथ बेल्डागी २ को सेक्टर E स्तिथ शरणार्थीका १८९ छाप्रा जलेर सखाप भएको छ। हिजो राती लागेको आगोमा पञ्चवती अङ्रेजी बिद्यलयको ४ कक्ष्य जलेर खरानी भएको छ। आगो कसरी लागेको हो भन्ने खबर ब्रिस्तित रुपमा प्राप्त भएको छैन। सेक्टर E बाट सुरु भएको आगोले उग्र रुप लिदै नजिकैको बिद्यलयलाई पनि भेटेको थियो।राती लागेको आगोमा कोही हताहत भएको भने छैनन।
अमेरिकाको बिरोध गर्ने भुटानि क्रान्तिकारी संघका सदस्यहरुले अमेरिका पुनर्बासको बिरोध जनाउन साधारण भुटानि जनताको घर जलाएको हो भन्छन नाम खुलाउन नचाहने एक भुटानि। भुटानि शरणार्थीको छाप्रोमा आगो भने धेरै पटक लगिसकेको छ।केही महिन आगी मात्रै गोल्ढाप सिबिर आगोले समप्त नै पारेको थियो भने त्यहाका मनिषहरु कती दिन जंगलमा बस्नु पनि परेको थियो।
समाचार आउन बाँकी नै छ ,केही छिन् पछी हामी पूर्ण रुपमा समाचार यहाँहरुलाई यही ब्लग मार्फत प्रदान गर्ने छौ /

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: