शरणार्थी, एक चिन्तन

By Prakass Kshetree.
भुटानि मानब अधिकारि नेता टेक नाथ रिजाल भुटानिहरुका लागि एक ठुला नेता हुन भन्ने कुरा सबैलाई अवगत छ। वहाँ भुटानकै हुन भन्ने पनि सबैलाई थाहा भएकै कुरा हो। वहाँ भुटानि शरणार्थी भएर पनि कुनै शरणार्थी सिबिरमा उनको बास हुँदैन,हुन्छ त खाली काठमाडौं ,बिर्तमोड अनी दमकमा। शरणार्थी सिबिर भित्रका शरणार्थीका नेता टेक नाथले आखिर के नै जनेका छन र भुटानि समस्या अनी समाधानको बारेमा जबकी उनी सिबिर भित्रनै बस्दैनन ? त्यो मान्छे जो सिबिरमा आएर ५ बर्ष बसिसक्यो तर पनि उसलाई केही थाहा हुँदैन शरणार्थी पिडा अनी दु:खहरु भने हाम्रा मुलका नेता teknath टेकनाथ रिजाललाई के नै थाहा छ होला र शरणार्थी हुनुको पिडा । राजधानी बसेर फुर्सदमा सिबिर घुम्न आउने अनी सिबिरका ती भबिस्यको खोजीमा ठक्कर खाएका शरणार्थीहरु उनको भाषाण सुन्न दिन भरी धुलो खाएर घाममा बस्ने, लाग्छ नेता सबै यस्तै हुँदा रहेछन। बेलाबखत असिना परे झै पड्कीरहने हाम्रा नेता टेक नाथ आफ्न सन्तान अनी परिवारहरुलाई बिर्तमोडको आफ्नै घरमा राखेर शरणार्थीहरुका झुप्रासँग जिस्कन आउने उनको त्यो बानीले जनता उनलाई विश्वाश गर्नै छोडे।

अब के नै गरुन र बिचरा टेक नाथ शरणार्थीको समस्या लिएर बिभिन्न सभा अनी रेलीहरु गर्न पनि शरणार्थी नै छैनन हातमा अनी क्रान्तिकारीको नेता भएर भुटानि शरणार्थी युवाहरुलाई बन्दुक अनी बमको सिकर पर्ने उनको नयाँ आन्दोलनको नितीलाई सलाम छ मेरो पनि । बेसाहरा आमाहरुको काख रित्याउने अनी युवतीहरुको सिउदो पुछ्ने उनको नयाँ निती साचै नै सक्तिसाली छ अनी मुल्यवान पनि । बम अनी बन्दुकबाट मात्रै आन्दोलन गर्न सकिन्छ भन्ने उन्को मनस्थिथी कतिको सक्तिसाली अनी फलदाही छ भन्ने कुरा त भुटानि शरणार्थी सिबिर बेलडागी २ मा केही महिना पहिले एक बेसाहरा युवकको नेपाल प्रहरीको गोलीद्वारा भएको मृत्‍युले पनि बोल्छ अनी उनकी आमाको आसुले । वास्तवमा भुटानि आन्दोलनमा एक सफल नेत्रित्वोको अभाबले नै असफल हुँदै गहिरहेको छ अनी असफल भहिरहन्छ । टेक नाथ एक असफल नेता हुन अनी उनको बाटोनै असफल हो भन्ने पुस्टी भहिसकेको छ भन्दा अन्यथा नहोला । Refugees in water tape अब कुनै पनि शरणार्थी आन्दोलनले शरणार्थीहरुको सहयोग पाहुने छैनन किन कि अब धेरै नै ढिलो भइेसकेको छ अनी बिभिन्न पार्टीले रातारात घरमा लगाइदिएको आगो अनी भात्काइ दिएको घरको धुरी खाबो समाएर नै भए पनि बस्ने तर कुनै पार्टीहरुलाई सहयोग नगर्ने निर्णय गरिसकेका छन भने क्रान्तिकारीहरुको खुकुरीबाट लुक्दै भए पनि पुनर्बास तर्फ सबैको आँखा जान थालेको छ । यस्तो बेलामा टेक नाथले दिएको मन्तब्य पनि निरर्थक नै हुन्छ।

पुनर्बासबाट नै आएर संयुक्त राष्ट्र अमेरिकाको कोनकोर्डमा बसिरहेका अरुण भन्छन ”सिबिरमा बसेर भबिस्या छैन तेसैले अमेरिका आउने निर्णय गरेको हुँ ,यहा सिबिरको भन्दा उच्च छ जीवन अनी जीवनस्तर ” आफुलाई नभए पनि छोराछोरी अनी नातिनातिनाको लागि भबिस्या हुन्छ भन्छन हेमसाइरका ६८ बर्षका हर्कामान । नानीहरु स्कुल जादै छन ,यहा त १२ पढ्न पनि पैसानै लाग्दो रहेनछ ,उनिहरुले नै गर्छन् भनेर आएको हुँ भन्छिन सेतीमाया जो १० महिना अगाडि आएकी थिइेन । झन युवाहरु त सबैनै आफ्नै गाडीमा कुद्न पाहेकोमा दाङग छन ।

Refugees enjoying fun with Hari Adhikari in America
सिबिरमा रहेका सम्पूर्ण साथी , भाई ,दिदी ,बहिनी ,बाबा आमा अनी हजुरबा हजुराआमाहरुलाई छिट्टै नै अमेरिका आउनुहोला भन्न चाहन्छु भनेर यहाँ ओक्ल्यान्डका नाम खुलाउन नचाहने एक युवक भन्छन । साचै नै अब सम्पूर्ण भुटानिहरु तेस्रो देश पुनर्स्थापनाबाट बिभिन्न ठाउँ आउने छन तर समय लग्नेछ । पुनर्बासमा सहयोग गरिरहेको संस्था आइ ओ एममा दिनहु लाग्ने शरणार्थीको भिड अनी अमेरिकामा स्थफिथ शरणार्थी हेर्दा यस्तै नै भान हुन्छ ।

Advertisements

4 Responses

  1. I have stopped blaming the so called leaders. When it was some of these thute leader’s high ambition of becoming Bhutan’s prime minister that exiled 100,000 Bhutanese it is our mistake of taking these leaders too seriously. Nothing was achieved in Bhutan when we lost our sweet home. There is nothing we can ever expect from any of them. Thanks

  2. While it’s sounds good and that’s true but in my sense weriter is just trying to make comparision between Hari and TekNath,by posting a pics…………… Hey Dude Don’t forget that moment where we have loss two innocent future in Beladangi-2…… we are here by ourselves and we are American now so we don’t need any one to lead us…………………………….any way thanks to writer………

  3. good job.nice news

    • ‘Netas’ (Leaders) are not wonder kids. The whole Bhutanese community must own responsibility for the failure of the movement. (I will not say at this time that the movement is actually over) We cannot blame Rijal or any other single leader for the situation our movement is in today. It is a collective effort.

      Rijal is a worthy leader and still is an icon in the Bhutanese movement. His sacrifices and contrubtuions are the seeds through which this movement began to sprout. Rijal may not even live that far but the message he delivered will remain the same so long as the southern Bhutanese continue to live in Bhutan.

      The fact that he did not live in the camps has nothing to do with what he can or cannot do for the movement. I hope people will take interest researching what great things he has done to us rather than doing the fault finding on him.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: