भुटानि शरणार्थी सिबिरमा फोटो प्रदर्सनी

अमेरिकामा पुनर्स्थापित भुटानिहरुको बस्तोस्थिथीको बारेमा जानकारी गराउन शरणार्थी सिबिरका शरणार्थीहरुलाई पुनर्बास भइसकेका भुटानिहरुको फोटो प्रदर्सन बेल्डागी सिबिरमा गरियो । करीव ६ महिनाअघि अमेरिकाको न्यूयोर्कमा कसिस श्रेष्ठले खिचेका फोटोहरुको प्रदर्सन आज बेल्डागी २ मा गरियो । bhutanese-man

अमेरिका स्थित पुनर्स्थापित भुटानि शरणार्थीहरुलाई सिबिरमा भन्दा दु:ख छ भन्ने भ्रमक समाचार शरणार्थी सिबिरमा फैलीरहेको बेला उक्त कार्यक्रम यू एन एच सि आरद्वारा सिबिरमा रहेका शरणार्थीहरुलाई तेस्रो देश पुनर्स्थापनामा उत्प्रेरणा जागोस भन्ने उदेस्य लिएर गरिएको हो । अन्य फोटोको लागि यहाँ थिच्नुस्
Email this post to friend

signature

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: