नयाँ नेपाल सरकारले भुटानि शरणार्थी समस्यबारे बोल्ने

नबगठित नेपाल सरकारको साझा न्युनतम कार्यक्रममा भुटानि शरणार्थी समस्या सम्बन्धी पनि उल्लेख गरिएको छ। केही दिन अघी मात्रै गठन नयाँ नेपाल सरकारको साझा न्युनतम कार्यक्रममा शरणार्थी बिषय एकदम नै सम्बेदनसिल र जटिल भएकाले भारत र भुटान सरकारसँग बार्ता गरेर नै यसको हल निकालिनु पर्ने उल्लेख छ ।उक्त साझा न्युनतम कार्यक्रम सम्बन्दी छलफलमा भुटानि शरणार्थी कुनै तेश्रो देश नभइ आफ्नै देशनै फर्कनु पर्नेमा जोड दिनु पर्ने बताइएको थियो। सरकारको यो कदम पुर्बी नेपालको सिबिरहरुमा बसी रहेका भुटानि शरणार्थीहरुलाई त्यस्तो प्रभाव पारेको देखिएन। बिगत उनाइस बर्ष देखी पुर्बी नेपालको झापा अनी मोरङ लगायतका सातवटा शरणार्थी सिबिरहरुमा बस्दै आएका भुटानि शरणार्थीहरुले हरेक नयाँ सरकारबाट यस्तो शान्तावना पाउने गरेका छन।
माओवादी प्रतिपक्ष, एमालेको सरकार र कांग्रेस लगायत अन्य साना दलको सहयोगका बाब्जुत पनि प्रधानमन्त्री नेपाल रहेको एमालेको सरकार धेरै टिक्छ भनेर सोच्ने शायदै कम छन। माओबादीले यो सरकारको समय तीन महिना रहेको बताएको छ भने एमालेका झलनाथ खनाल स्वयम यो सरकार धेर नटिक्ने बताइसकेका छन।त्यसैले पनि होला भुटानिहरुलाई यो बिषयले कुनै प्रभाव पारेको देखिएन । तर प्रधानमन्त्री नेपालले आफ्नै देशका लागि भने केही राम्रा काम भने गर्न थालिसकेका छन।सरकारले संयुक्त सरकारका साझा न्युनतम कार्यक्रम प्रस्ताव गरेको छ। एमाले सरकारले भुटानि शरणार्थीहरुलाई ससम्मान स्वदेश फिर्ती बारेमा भुटान अनी भारतसँग छलफल गर्ने बताएको छ। स्मरण रहोस् यस अघी माओबादी नेता सिपी गजुरेलले पनि भुटानि शरणार्थीलाई स्वादेश फिर्ती गराउन पहल गर्ने बताएका थिए। सिपी गजुरेलले भुटान भारतको एक प्रान्ता भएकाले भारतको सरकारबाट नै चल्ने हुँदा जागरुक भुटानि शरणार्थी स्वादेश फिर्ती भए त्यो प्रान्ता भारतबाट उम्किने भएकाले भारतले भुटानि शरणार्थी स्वदेश फिर्तीप्रती कुनै प्रतिकृया नदिने बताउने भएको थियो।”तेश्रो देश पुनर्स्थापना प्रती उनले तिब्रा आलोचना गरेको थिए।उनले अमेरिकाको आलोचना गरेका थिए। हामीले सिपी गजुरेल र टेकनाथ रिजालद्वारा भुटानि शरणार्थी समस्यबारे राखेका कुराहरु यहाँ समाबेश गरेका छौ।

Advertisements

2 Responses

  1. u know america give financial aid to bhutan to build road in bhutan so that bhutan need labor that is bhutanesh refugee who are leave in southern part nepal. so that’s why bhutan government want bhutanesh refugee now a days but bhutan did not ……….

  2. bhutan hoena aba aaaaaaaaaaaamerica ho bhana tha payar k ko butan ha,……..marana janaho aba……….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: