Excuse me sir, Do you spare a dime?

 A beggar seen in the street of Philadelphia.( Photo:flickr.com)

A beggar seen in the street of Philadelphia.( Photo:flickr.com)

By Tilak Aatreya, CA
(bhutanusa.com)
Excuse me, Do you have change sir? ……Do you have a quarter Do you spare a dime…a nickle…..!! तपाई अमेरिकामा हुनुहुन्छ भने यी सब्दहरु नया पटक्कै होइनन। सैयौ त के हजारौ पटक सुनिसक्नु भएको होला सायद। अमेरिकाका प्राय सबै नै राज्यका मुख्या मुख्या सहरहरुका कुनै पनि departmental store/सुपर मार्केटमा शोप्पिंग गरिसकेर बाहिर निस्कंदा यस्ता आवाज़हरु सुनिन्छ्न । को रहेछ भनेर यसो हेर्यो त टाई सूट लगाएको, महँगा जुत्ता, टाउकामा हेड फोन, चस्मा अनि सफा कपडा लगाएको मान्छे हुन्छ। उ त्यहा ग्राहकसंग पैसा माग्न बसेको हुन्छ ।कसरी यस्तो हीरो जस्तो मान्छेले माग्न सकेको होला।
दिउ न त भनेर यसो डाइम या क्वाटर निकाल्यो लिन मान्दैनन। एक पटक Safeway मा सोप्पिंग सकेर म सामानहरु गाडीमा लोड गर्दै थिए एउटा आएर भनी हाल्यो Hey dude, you got a quarter? ठीकै मसंग चेंज पनि थिएछ, खलतीबाट दुइटा क्वाटर निकालेर मैले के दिएको थिए उ त रिसले आगो भयो। “Shit,Iam not standing here for a dime or quarter”भन्दै फ़र्काइदियो” अनि पछि खाओस भनेर १ डॉलर दिए खुसीले मुस्कुरायो।
कही कही त निकै सुन्दरी केटीहरु पनि यसरी मागिरहेको देखिंछ्न। धेरै जसो मगन्तेहरु अमेरिकाका नागरिक नभई बाहीरका हुन्छन, अमेरिका अबैध तरिकाले पसेका बिदेशीहरु आफुसंग प्रमाणपत्र नभएपछि रोजगारको अवसरबाट बंचित हुन्छन। फल स्वरुप यीनिहरु यसरी सड़कमा मगन्ते भएर बस्न थाल्छन।काही त आफुसंग अमेरिकाको नागरिकता भएका अफ्रिकी-अमेरिकी या गोराहरु पनि मागीरहेका हुन्छन। माग्नु/मागेर खानू अमेरिकाको कानून बिपरीत कार्य हो । तर पनि यी मानिसहरुलाई यो देशको कनुनले कैले छुएन। पहिले अमेरिका नआउदै मलाई लाग्थ्यो अमेरिका जस्तो बिकसित मुलुकमा त चोर, लफंगा, मगन्ते, ठग हुदैनन होला। तर म ग़लत रहेछु। अमेरिका आएर यी नदेखनु त होइन बरु मैले मेरो जीवन मै नदेखेका, खाल खालका,फैशन फैशनका मगन्ते देख्न पाएं।कोही आफ्नी प्रेमिका छेवैमा राखेर गिटार बजाएर गीत गाउदै हुन्छन त कोही कारपेट ओछ्यएर, वरीपरी खाली बियरका बोत्तल राखेर बजाउदै माग्छ्न।कोही अगाडी आएर हात फ़िजाउदै रुन्छ्न.”Please help me, I need some money…” राम राम! कस्ता हुदरहेछ्न यो बिकसित मुलुकका मगन्तेहरु अचम्मको कुरा त के पनि छ भने धेरै जसो ठाऊहरुमा त यी मगन्ते आफ्नै गाड़ी लिएर आउछन। गाड़ी लटमा राखेर माग्छ्न र २/३ घन्टा पछि गाडी लिएर घूमना जन्छ्न। चाहे जस्तो सुकै स्टाइलमा मागुन तर निकल ,डाइम लीन निक्कै गारो गर्छन यिनिहरू। केही दिन अघि एउटा करीब ४०/४५ बर्षको यसरी मागी खाने बूडो संग मैले Walmartको पार्किंग लटमा उसको मग्नुपर्ने बाध्यताको बारेमा बुझ्न खोजेको थिए। आफु फिलिपिनो भएको बताउने उसलाई केही बेरको गफ गाफ़ पछि मैले सोधे, ‘ काम गर्नु नि सर किन मागेको यसरी, काम बाट धेरै पैसा आउछ, होइन र?’ उसले तुरुन्तै भन्यो “काम गरेर के गर्नु मेरो Food Stamp and Cash Assistance.कट्टिन्छ, काम गरेको थाहा पाएपछि सरकारले दिदैन यो रहत”। उसले कति सजिलै भन्यो।

Beggar infront of a Retail store.( photo: Googleengine)

( photo: freakingnews.com)

नेपाल भूटानका मगन्तेहरु बाध्यताले मगन्ते भएका हुन्छन भने यहाँका मगन्तेहरु रहरले मग्छ्न। यहाँका धेरै जसो माग्नेहरु काम गर्न अल्छि लागेर मगेका हुन,गरी खान अल्छि लागेर यसरी बसेका हुन्छन। मगन्ते भए पनि निकै सौखिन हुन्छन यहाँका ‘भिखारीहरु’। तर याद राख्नु होला, यी मगन्तेहरु मध्ये केही चाही चोर पनि हुन्छन जो माग्ने बहाना गरि कुनै स्टोरमा या मार्केटको अगाडी/पार्कलटमा घुमिराख्छ्न। जब ग्राहकहरु आफ्नो गाड़ी पार्क गरेर भित्र जान्छन तब यी चोरहरु गाड़ी लक गर्यो की गरेन भनी हेर्न आउछ्न । यदि तपाईले आफ्नो सवारी साधन लक गर्न कथंकदाचित भुल्नु भएको छ भने तिनीहरु भित्र पस्छ्न र गाड़ीको सबै सामान लिएर जन्छ्न । यती मात्रै होइन कैले काही राती तपाई एक्लै पैदल हिडेर सामान किन्न आउनु भो भने तपाईलाई यिनै मगन्तेले पार्किंग लटमै लुट्छ्न । त्यसैले यस्ताहरु देखि सावधान हुनु धेरै जरुरी देखिन्छ।

Advertisements

4 Responses

  1. Ya,binod jee is right.Mr.observer it is time for you to go through dictionary.Question comes for the articles not for a pharse.Binod jee,this blog is for whole people ,coz it is made public,if it is not for all people then editor would make it private,right?so i dont really agree to both of you .Any way article is gud and really nice.

  2. And one thing i think u didn’t understand try to read dictionsry everyday. Here in USA shit means we used to say stool in our languge it means that we use in daily life and is not bad .

    • Observer jee,you dont understand the words written in this blog.This is the blog for literate people not for illetrate people like you.So observer jee,try to go through the dictionary .Nobody studies dictionary but go through it.Try to correct your poor words.
      Dear editor,
      It is really surprising that there are beggers in America.I think only our poor country Nepal have beggers,but what i knew now is that world have thousand and thousand of beggers…gud post keep it up.

      • To the reply for Mr. Observer you have suggested him to peer through the dictionary but it is my suggestion for you to go through the dictionary and grammar before you comment others.Also, please be sure of the spelling of a word that you have used.Find out the word.I appologize and very sorry for being rude towards you sir.Please try it to digest if you have a good digestive system.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: