अब तपाईको पालो- भूटानी सरणार्थी सम्बन्धमा केही भन्नु होला

एकातिर प्रवासमा खोलिएका गैर-राजनैतिक संघ संगठनहरुका मदतबाट भूटानी सरणर्थीहरुलाइ स-सम्मान स्वदेश फर्काउने मनसायले नेपालका सरणार्थी सिबिरहरुमा घरफिर्ती फारम भर्ने कार्य धमाधम भैरहेको समाचारहरु आईरहेका छन। अर्कातीर अमेरिका क्यानाडा,लगायतका मुलुकमा सरणार्थी पुनस्थापनाको कार्यक्रम झन तीब्र रूपमा भैरएको छ। हाल सम्म करीब १७००० सरणार्थी यी मुलुकहरूमा पुनस्थापित भैसकेका छन। मनावताका आधारमा अघि सारिएको पुनस्थापना कार्यक्रमलाइ धेरै जसो सरणार्थीहरुले आफ्नो घर फर्किने ढोकाहरु बन्द भैसके पछिको अन्तिम आल्टरनेटिव स्वरुप स्विकरेका हुन। पुनस्थापित प्राय सबै सरणार्थीहरु एक दिन न एक दिन आफ्नो जीवनमा अझै पनि भूटान फ़र्कन सकिन्छ होला भन्ने आशामा छन । त्यसो त कुरा साचो हो की , जहा गए पनि, जती सुकै ऐस आराममा जिए पनि आफ्नो मातृभूमि जस्तो त कहा हुन्छ र? फेरी यो कुरा पनि स्पस्ट छ की यदि भूटानीहरुलाई स्वदेश फिर्ती गराइए पनि उनिहरुलाइ भूटान भित्र धेरै समस्यहरु आउन सक्छन। किन भने बर्सौ देखि बस्दै आएको उनिहरुको जमीन भूटान सरकारले त्यहाका अन्य नागरिकहरुलाइ बाडिसकेको छ। त्यसैले सायद उनिहरुबाट आफ्नो पसीना र रगत बगाएको माटो फिर्ता लिनलाई भूटानी नेपालीहरु ले संघर्षनै पनि गर्नु पर्ने हुन्छ।
जता ततै समस्य छ। सिबिरमा सिबिरमै समस्या, पुनस्थापित सरणार्थीहरुले रोजगार नापायेरा उतै समस्या। कथंकदाचित सरणार्थी हरु लाइ भूटान फरकाईएमा उतै झन कठिन समस्य। यस्तो समस्याको भुमरीमा परेका यी आभागी भूटानी हरुको लागी तपाईको बिचारमा कुन आल्टरनेटिव उपायुक्त होला।

१) सरणार्थी सिबिरमै बसी रहने,
२) जस्तो सुकै भए पनि पुनस्थापित हुने,
३) भूटान फर्कने र जस्तो सुकै समस्य पनि ड़टेर सामना गर्ने, रगत बगाउनु परेमा पनि देश भित्रनै बगाउने,

यी तिन मध्ये तपाईलाइ कुन उपायुक्त होला जस्तो लाग्छ,कृपया आफ्नो मत राखन नभुल्नु होला.

Advertisements

6 Responses

  1. those nepalis sud go to usa not come back to Bhutan. coz this is not their land.

  2. i think its better

  3. I think the best alternative is to came to the Foreign Countries, that makes their children future bright. And also to escape from the danger.

  4. I think the third one is the best one. After all you all belong to the country…and that is your country too… You can die for it…People fight for freedom….they die for it….You need to do this…fight for it….

  5. तपाईंको तेस्रो alternative काइदा लाग्यो, मानिस भएपछी संघर्ष गर्न सिक्नुपर्छ अनी अधिकार त्यसै पाउने कुरा पनि त होइन ।
    डटेर सामना गर्नुको विकल्प छैन । स्वदेशमै रगत बगाउनु उपयुक्त होला ।

  6. i think they have to come to usa man thats the only good alternative.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: