साहित्य शनिबार

पलासको फूल रहेछ!!

(तिलक आत्रेय,CA)

चमेली र चंपा भने पलासको फूल रहेछ ।
बैगुनीलाई माया दिनु एउटा मेरो भूल भएछ ॥

आकाशका रंगी चंगी ताराहरु झारी दिएँ,
तर उसको माया भने मुटु घोच्ने सुल भएछ।
चमेली र चंपा भने पलासको फूल रहेछ ।
बैगुनीलाई माया दिनु एउटा मेरो भूल भएछ ॥

मलाई के थाहा उसको बानी खलती सित प्यार गर्ने ,
एक अर्कालाई नचिन्नु नै समस्याको मूल भएछ।
चमेली र चंपा भने पलासको फूल रहेछ ।
बैगुनीलाई माया दिनु एउटा मेरो भूल भएछ ॥

दुनियाले भन्ने गर्थे कस्तो राम्रो जोड़ी रै,
कत्ति चांडो त्यस्तो माया मुल्यबिहिन धुल भएछ
चमेली र चंपा भने पलासको फूल रहेछ ।
बैगुनीलाई माया दिनु एउटा मेरो भूल भएछ ॥

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: