साहित्य शनिबार

एक पीडा -एक कबिता

(सुनील परदेशी,टैक्सस)

तिम्रो यादमा सधै सधै हराइरहेको छू म त,
धोकेबाजी तिम्रो प्यारले घायल भएको छू म त ।
दिन सक्छु साचै मेरो मुटु माग्छौ भने पनि।
तिम्रो माया नपाएर उजाडिएको छू म त।

रातहरु चीसा लाग्छन खुसीहरु तीता लाग्छ्न,
सजाएका सारा सपना तिमी बिना फीका लाग्छन।
आउन प्यारी यो जीबनमा दिन रात रुन्छु म त
तिम्रो आभावले आज बेहोस बेहोस हुन्छु म त।

के नै मैले गरेथिए अनि यस्तो दण्ड दियौ,
कसरी त्यों त्यस्तो मान्छे परिवर्तन यस्तो भयौ।
अतीतका मीठा मीठा बाचा कसम सम्झी सम्झी
बियोगका घाऊहरु सूमसुम्यौदै रुन्छु म त

जीवन आज बगर भयो, बसन्तको छैन आस,
हेरीदेऊ न एक पल्ट त जिउदै मरेको यो लास।
संसारबाट ठगियेको सौतेनीको छोरो जस्तै
आफ्नै भाग्य आफै दोस्दै निरास निरास हुन्छु म त।

अस्तु

Advertisements

One Response

  1. hey tragedy king two sentences for you which is not my creation.

    Usla yashi vanthin, timi lai maya ghardinan ra
    aru ki laghi jeuna thali sakin, timra laghi mardinan ra

    how is that budddy hahahahaha

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: