‘बास्कोचेली’को स्थापना.

(bhutanusa.com)
उत्तरी क्यालिफोर्नियाको सन्फ़्रन्सिस्को बे-एरिया छेत्रमा पुनस्थापित भूटानीहरुको नव गठित सामाजिक संगठन Bhutanese Community Support Organisation in America(BASCO) ले भर्खरै ‘बास्कोचेली'(BASCO-CHELI) स्थापनाको घोसणा गरेको छ। बास्कोचेली यस संगठन अर्न्तगत महिला बर्गको छाता संगठन हो-उक्त संगठनका महासचिब पल राइ द्वारा प्रेषित ईमेलबाट बुझिएको छ।

The Parichaya Sanjh of BASCO.(photo:hamrosamaj)

The Parichaya Sanjh of BASCO.(photo:hamrosamaj)


सामाजिक ऐक्यबध्दता,भाषा संस्कृति र रीती रिवाजको जगेर्ना र सम्रक्षण,समाजको चौतार्फी बिकास तथा सामाजिक समोन्नतिका छेत्रमा नारीको अहम् भूमिका हुन सक्ने कुरालाइ मध्यनजर राख्दै त्यस तर्फ प्रेरित गर्न यस छेत्रका संपूर्ण भूटानी नारीबर्गलाइ बास्कोचेलीले समेट्ने कुरा बुझिएको छ।
हाम्रा नारीहरु कला, सम्पदा तथा सामाजिक सदगुणका खानी हुन। तर दुर्भाग्यवास् उनिहरुका कलाकारित्व उपयुक्त माध्यमको अभाबमा प्रस्फुटन हुन सकिरहेका छैनन। अतः यस सन्दर्भमा बास्को अर्न्तगतको बास्कोचेली एक नौलो र प्रभावकारी प्लाट्फ़ोर्म बन्न सक्ने देखिन्छ। बास्कोको उक्त कार्य अत्यन्तै सर्ह्रानीय छ।
स्मरणीय रहोस, बास्कोले गत अप्रैल महिनामा अलामेदा सहरमा एक भब्य सांगीतिक कार्यक्रमको आयोजना गरी आफ्नो संगठन स्थापनाको औपचारिक घोसणा गरेको थियो।

Advertisements

One Response

  1. Is the BASCO chali formed ? As per my knowledge they have announced for the formation of their sister org. BASCO chali. They were asking individual bhutanese lady to come and join for its formation. Your news shows that it was already formed.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: