सबै भन्दा धेरै शरणार्थी क्यालिफोर्नियामा

अमेरिकी बसाई सराई सम्बन्धीको कार्यालद्वारा कही दिन अघि प्रकाशित एक तथ्यांकका अनुसार २००८ सालमा सबै भन्दा धेरै रिफ्यूजी र एसाइलीहरु क्यालिफोर्नियामा आएका छन। अमेरिकाको कानून अनुसार रिफ्यूजीहरुले अमेरिका प्रवेश गर्नु पूर्ब आश्रय मग्दछ्न भने एसाइलीले अमेरिका प्रबेश पश्चात मात्रै शरण माग्नु पर्दछ। उक्त रिपोर्टमा भनिएको छ- २००८मा जम्म ६०,१०८ शरणार्थीहरुलाई अमेरिकामा आश्रय दिइएको थियो जस मध्ये भूटान, इराक र बर्माबाट आउनेको संख्या सबै भन्दा धेरै रहेको छ । यो संख्याको झंण्डै १६ प्रतिशत शरणार्थी क्यालिफोर्नियामा पुनस्थापित छन। क्यालिफोर्निया पछिको सबै भन्दा धेरै शरणार्थी प्रवेश गरेको राज्य टेक्सास हो (८.५%)।
त्यसै गरी सोही साल १२,१८७ एसाइलीहरुलाइ अमेरिकाका संघीय सरकारले कानूनी बसोबासको मान्यता दिएको छ। चाइना, कोलुम्बिया र हाईटीबाट संख्यात्मक हिसाबले धेरै एसाइलीहरुको प्रवेश भएको पनि उल्लेख गरिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: