हरीलालको हत्याबारे थप जानकारी भिडियो मार्फत

भाबबिभोर हुँदै जहाँ सम्म हामीले सक्दो प्रयास गरेर यहाँहरुलाई हाम्रा दिवंगत मित्र हरिलाल अधिकारिको हत्यको बारेमा सम्पूर्ण जानकारी दिने प्रयास गर्दैछौ। बिभिन्न ईन्टरनेट साईट लगायत त्यहा फ्लोरिडामा रहेका हाम्रा अन्य मित्रहरुबाट अन्य जानकारी संकलन गर्ने प्रयास यथावत नै छ।
हत्या गरिएका हरीलालको घर वरीपरीको बाताबरण/अवस्था कस्तो छ भन्ने जिज्ञासा तपाईलाई बढेको हुन सक्छ। कस्तो ठाउँमा थियो उनको अपार्टमेन्ट र त्यस नरपिसाचले यती सजिलै उनको हत्या गर्यो भनेर सोचिरहनु भएको भए यो भिडियोले तपाईंलाई केही जानकारी दिन सक्छ। भिडियो यहाँ क्लिक गरी हेर्नु होला।
तेस्रो मुलुक पुनस्थापनाको कार्यक्रम मार्फ़त भर्खरैमात्र अमेरिकामा नया जीवन जिउन आएका सारा भूटानीहरुलाइ यो घटनाले शोकाकुल बनाएको छ। उता शरणार्थी सिबिर भित्र हरीलालको हत्या उनले काम गरेकै स्थानमा भएको भन्ने जस्ता नाना थरिका आधारहिन् हल्ला फिजीएको पनि सुनिएको छ। भने यता छोरा घुमाउन पुगेका हरीलालका पिता छिमेकीले नजानु भन्दा भन्दै पनि त्यही छोरा छोरीहरुका लागि भनेर आएको तर आफ्नो छोरालाई त्यसरी हत्या गरिदिएकाले चिन्तित छन। अब के हुन्छ भन्ने बारे अनभिज्ञ नै छन उनी।
हत्याराको बारेमा केही जानकारी पुलिसले पाउन सकेको छैन। यदि कसैले यस घटनामा संलग्न दोषीका बारेमा ख़बर दिएमा ख़बर दिनेको नाम ठेगाना गोप्य राखी नगद दस हजार डॉलर सम्म पुरस्कार दिने घोसणा गरिएको छ। दिवंगत मित्र हरीलाल अधिकारीको आत्माले चिरशान्ती पाहोस् साथै कामना गरौ यस्तो घटना फेरी नदोहोरियोस।

Advertisements

2 Responses

  1. To

    Family of Adhikari
    Jackonville, florida
    U.S..A

    Dear Mr. Tika adhikari

    On behalf of the Poudel’s Family,Kansas city Kansas, would like to convey our deepest sympathy to you upon the sudden death of your son, HARI ADHIKARI.

    He was brought in Florida 4 months ago and had dream to bring changes in Bhutan. He spent more than 18 years in refugee camp. We felt bad on hearing this news. May the departed soul will remain peace in the heaven.

    We extend our condolences to you and your family. We hope that time and memories will help lessen the burden of your sorrow, and that you may draw some measure of comfort knowing that others care and share in your loss.

    Sincerely,
    Ram poudel’s family
    Kansas City,kansas

  2. We are very sad at the sacrilegious murder of Hari Lal Adhikari who was in his budding youth. We pray for the ultimate peace of the departed soul and convey our heartfelt condolence to the bereaved family. Let God almighty give power to his family to endure this heavy loss.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: