सिराकशमा सम्पन्न भुटानी सान्स्कृतिक कार्यक्रमका केही तस्बिरहरु

अमेरिकाको उत्तर पूर्बी राज्य न्यूयोर्क अन्तर्गत सिराकसमा पुनस्थापित भूटानीहरुले गत अगस्त १ तारिक समाजले आयोजना गरेको सांस्कृतीक कार्यक्रमको खूब आनन्द लिए। फोटो प्रदर्सनी,गित,नाच तथा अन्य बिबिध कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रम भूटानी समुदायलाइ अन्य समुदायहरु संग परिचय
गराउने प्राथमिक उद्देश्यका साथ आयोजना गरिएको थियो।
अमेरिकामा भइरहेको बिभिन्न अराजक गतिबिधीले भुटानीहरु माझ डर र त्रास मात्रै ल्याएको छैन, त्योसँगै भुटानिहरु नेपाल छोडेकोमा पछुतो मान्न थालेका छन। यसैबिच सिराकशमा सम्पन्न उक्त कार्यक्रमले भुटानिहरुलाई केही हलुका महसुस गराएको छ भन्ने सत्य त तस्बिरमा नाचिरहेका भुटानिहरु हेर्दा पनि बुझ्न सकिन्छ। आउनुस उक्त कार्यक्रमका केही तस्बिर हेरौ ….
भुटानि समाज सिराकस-सान्स्कृतिक कार्यक्रम।

posing for a snap1)या…..हु…!!! संसार मेरै हो!!”,  भुटानिहरु फोटोको लागि “उफ्रीपोज” दिदै…………………

Banner

2)सान्स्कृतिक कार्यक्रमको ब्यानर…

photo exhibition
3)”त्यो पनि यो कार्यक्रम गर्ने मनिषहरु नै हुन? हन, कती  छिटो र धेरै परिवर्तन हो?”, तस्बिर तर्फ देखाउदै कार्यक्रममा पाल्नु भएका/की एक पाहुना…………..
syracuse cultural program
4) यता चै अटोग्राफ र तस्बिर खिच्ने काम आफ्नै सुरमा…….डर र सन्त्रास छ उब्जीएको छ मनभित्र तर पनि फोटो त खिच्नै पर्‍यो नि । आफैलाई क्यामरा भित्र बन्दी बनाउदै भुटानिहरु।
Cultural program in syracuse 5)उता खैरेहरु पनी आफ्नै सुरमा भुटानि शरणार्थीहरुको तस्बिर हेर्दै। तस्बिर बोल्न सक्ने भए यि तस्बिरमा भएका अभागी शरणार्थीहरुले आफ्नो दु:ख कती पोख्थे होला तर बिबश! त्यो असम्भब छ। जे होस् तस्बिर मार्फत नै यिनीहरुले भुटानि ह्रिदय भित्रको  दु:ख र कष्ठ बुझे होला ..

cultural program in syracuse
6)भुटानिहरु सान्स्कृतिक कार्यक्रम हेर्दै। सिटहरु त धेरै खाली देखिन्छ , दर्शक नै आउन बाँकी नै थियो तर पनि यि खाली सिटहरु क्यामरामा कैदी भइसकेका थिए…..
cultural program in syracuse7)गाउको देउता भन्दा त  घरको भुत नै राम्रो भने उखान पो याद आयो । अमेरिकामा त्यो शरणार्थी सिबिर भन्दा धेरै रमाइला स्थानहरु छन, धेरै नै रमणिय स्थानहरु भएर पनि भुटानिहरुलाई त्यो सिबिर भन्दा प्यारो अनी रमाइलो अन्य स्थान छैन। आफु  त्यहा नै हुर्किएको भएर होला,त्यहाका हरेक चिजहरुको माया लाग्छ भुटानिहरुलाई। हो, त्यही रमाइलो स्थानको मनोरन्जन लिदै केही भुटानिहरु फगत तस्बिर हेर्दै..

Advertisements

One Response

  1. Is third country resettlement program the best solution for the Bhutanese refugees. According to the intelligences agent, some of the Bhutanese communist revolutionist, connected with RIM, have gone to US with the aims to struggle against the globalized imperialism of US. Is it threat to the US security ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: