स्वर्गीय सुक मायाको अन्त्येस्टी सम्पन्न- मेयर र उच्च प्रहरी ऑफिसरको उपस्थिति, पीड़ितलाइ सहयोगको आश्वशन

SukMaya Lungeli

SukMaya Lungeli

१५ दिन अघि मात्रै नेपाल स्थित भूटानी शरणार्थी सिबिर, टीमाईबाट तेस्रो मुलुक पुनस्थापना कार्यक्रम अंतर्गत आफ्ना दाई, आमा बाबा सहित सुनिश्चित सुनौला भविष्यको सपना बोकर अमेरिकाको जोर्जिया राज्यको एटलान्टामा आइपुगेकी बर्सीय बालिका सुकमाया लूंगेली को गत ११ अगस्त दिउसो करीब :३० बजे अत्यधिक गतिको कारले ठक्कर दिंदा मृत्यु भएको थियो

घटना घटेको तिन दिन पश्चात मृतक मंगरको पार्थिब सरीरको आज जर्जियाकै स्टोनमाउन्टेन स्थित एक शबदाह गृहमा अत्यन्तै ठुलो जनमानसको उपस्थितिमा बेजोड़ हिसाबले दाहा संस्कारको कार्यक्रम सम्पन्न भयो

दिउसो करीब :१५ बाट सुरु भएको कार्यक्रममा बिभिन्न संघसंस्थाहरुबाट आउनु भएका नेपालीहरु, भूटानी, केही अमेरिकन भारतीय गरी करीब 250 जतिको जमातले मृतलाइ अन्तिम श्रद्दांजलि दिएका थिएसो कार्यक्रममा डेकाल्ब काउन्टीका मेयर, उपमेयर, क्लार्क्सटनका बरिष्ठ प्रहरी प्रमुख, पत्रकार लगायतका बिशिष्ट ब्यक्तिहरुको पनि समुपस्थिति थियो।

The Crowd saying final good bye to the deceased.(Photo:Dilip Dahal)

The Crowd saying final good bye to the deceased.(Photo:Dilip Dahal)

शोकाकुल मंगर परिवारलाइ सांत्वना आश्वसन दिँदै क्लार्क्सटनका बरिष्ठ प्रहरी प्रमुख रेलेइघ रुककरले पीड़ित परिवारप्रति आफुहरुबाट हुन सक्ने आर्थिक देखि कानूनीसम्मका सम्पूर्ण सहयोग गरिने जनाउनु भयोसाथै दुर्घटनामा संलग्न दोषीलाइ हदसम्मको कानूनी कारबाही गरिने पनि बताउनु भयोदुघटनामा संग्लन कारका चालक ४४ बर्षीय ग्रेगोरी आर्महुड हाल प्रहरी नियंत्रणमा रहेको छन

People at the funeral ceremony of Suk Maya.(Photo; Dilip Dahal)

Gatherings at the funeral ceremony of Suk Maya.(Photo; Dilip Dahal)

आजको अन्त्येस्टी कार्यक्रमका लागी जर्जियाका नेपालीहरुको संघठनत्यहा पुनस्थापित भूटानीहरुको समुदाय अन्य ब्यक्तिहरुबाट आर्थिक सहयोग गरिएको थियो

अगस्त ११ को घटना

१४ दिन अघि मात्रै त्यहा आइपुगेको लुंगेली परिवारका लागी त्यों ठा बाताबरण बिल्कुल नयाँ थियोंत्यस माथी झोपडीमै भए पनि धेरै बर्ष बिताइएको सिबिर, त्यहा रहेका ईस्ट मित्र आदिसंग छुट्टीनु पर्दाको शोक सुर्ता ह्यांगओभर हटेकै थिएन

तर बाल बच्चाको मन होनया सहर, नया घर,चारै तीर मोटरहरु, खाल खालका मानिसहरु देखेर सायद दंग थिईन सुक मायाअगस्त ११ तारिक बिहान मोती लुंगेलीले आफ्नी धर्मपत्नी रूपा परिवारका अन्य सदस्य लि आफुलाई त्यहा ल्याउने संस्था आई.आर.सीको कार्यालय जानू भोआफ्ना केही पेपर वर्कहरु गराई वहा सर्बजानिक यातायातका मध्यमबाट घर फर्कँदै हुनुहुन्थ्योघर भन्दा करीब १०० फिट टाडा मात्रै लुंगेली परिवार बसबाट उत्रियोबसबाट उत्रियेर सड़क पार गरी अपार्टमेन्ट तीर जाने तर्खरमा हत्तारिँदै दौडीन् मोतीकी सानी छोरी सुक्माया

The driver of the car that Killed Suk Maya

Gregory Armhood-The driver of the car that Killed Suk Maya(Acj.com)

ठ्याक्कै त्यही बेला बस आए तीरबाट हुत्तिएर आएको एक अफ्रीकी अमेरिकी नागरिकद्वारा चलाएको कारले उनलाई नराम्रो सित धक्का दियोसुक सड़कमा बजारिन पुगिनहतार हतार उनलाई अस्पताल सम्म पुर्यइयोतर दुर्भाग्य, उनलाई मेडिकल स्पेसिलिस्टहरुले मृत्यु भैसकेको घोसणा गरे

(Information Source: Dilip Dahal and Bal Ale, Atlanta, USA)

Advertisements

One Response

  1. It would be helpful to have the article in english as well as nepali. My heart goes out to the family and friends of Suk Maya.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: