इलामको सदुवा खोला थुनिदा शरणार्थी शिविर खतरामा

(भूटानयु.एस.एका लागी प्रमोद रिजाल
(डेनभर, कोलोर्याडो)
नेपालको पुर्वी पहाडी जिल्ला ईलाम अन्तर्गतका चुलाचुली र बाँझो गविस विच पर्ने चपेटी भिर भत्किदा स्थानिय सदुवा खोलाको बहाव रोकिएर पानी जमेका कारण त्येस् भेग र आसपासका क्षेत्र लगयत भुटानि शरणार्थि शिविर बेलडागिको जनजीवन जोखिममा रहेको छ।

स्थानिय समय अनुसार शुक्रबार विहान आठ बजे गएको पहिरोले वर्सायामको पानि रोकिएको हुँदा शरणार्थि शिविर लगायत देढसय घरहरु बग्ने खतरामा छन। माइकिङ एवम स्थानिय एफ्० एम्० रेडियोहरु मार्फत त्यहका बासिन्दालाई सजग रहन झापाका प्रमुख जिल्ला अधिकारि लेखनाथ पोखरेलले आग्रह गरेक छन। थुनिएको पानीलाई सुरक्षित रुपले खोलिने भएका करण जनतालाई नआत्तिन आश्वासन दीइए पनि बाड़ीको मारमा  परीन्छ भन्ने डरले शरणार्थिहरु एवम स्थानियबासी रात भर जागा बस्न थालेका छन भनी बेलडागीबाट हाम्रा सहकर्मि तोय रिजालले फोनमार्फत भुटान यु० एस्० ए० लाई बताये । बन्द भएको केही छिनमा नै बाध खोलिएर जाने आशा गरिये पनि उक्त बाध नखोलिएको हुँदा पानीको सतह बडेर २० मिटर भन्दा माथि आइसकेको हुनाले आपत्कालिन उद्धारकालागी प्रहरी, सशास्त्र सुरक्षाकर्मी र स्थानिय स्वयम्सेवकहरुलाई ठुलो संख्यामा परीचालन गरिएको कुरा दमकबाट प्रकाशित विभिन्न प्रेस एवम संचार माध्यम्हरुले प्रकाशन प्रसारण गरिरहेका छन। थुनिएको पानीलाई सुरक्षित निकास दिनेबारे  गृहमन्त्रालयमा समेत छलफल भाईरहेको भनी अधिक्रितले बताये।
रतुवा किनार वरपर बस्ने नेपाली एवम भुटानि शरणार्थिहरु रतुवा र असपासका नदिहरुले जन्माएका दैवी प्रकोपमा पर्दै आइरहेकाछन। कामना गरौ यस् पटकको प्रोकोपको शिकार हुन कसैले नपरोस र थुनिएको पानिले यथाशिघ्र सुरक्षित निकास पाओस।

Advertisements

4 Responses

  1. i am very sorry to hear about that . Refugee are in danger.

  2. i was suck to here about the flood in goldap camp.In the miserable condition of people of goldap camp after the fire which destroy maxcimum about 75% of camp this flood comes as another big problem for people living there in camp.I want to resquest all the organization who are looking for bhutanes refugee to pay more attention about this flood and to provide more facilities then before.I wise this flood will not comes as a reason for the people of goldap to resettle in seven countries.Lastly i wise people of goldap will get there happyness back again.

  3. i hope god will help …………………………………………….

  4. I feel very sorry to the untimely death of very young budding brother and sister of our society .We know almighty is all behind it but a part of it is also be determined by what we are doing. So let us update ourselves and collect strength to move ahead. I pray for both departed souls that they rest peacefully in the heaven of all beings

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: