साहित्य शनिबार

दादागिरी गर्नुछ मैले

डम्बर बस्नेत
(कलिफोर्निया)
आजको गाजा चरेस र भित्तीको पुच्छर
मतमदिरामा रुमल्लिएर होइन,
कानमा कुन्डल लाएर होइन
गाउघरका बुढापाका हप्काएर होइन,
म त यहाँ शोषण र अन्याय र अत्याचारको
बिरोधमा उभिएर,,
“दादागिरी गर्नुछ मैले”। ।

रातभरको हो-हल्ला र झगडामा
आफ्नो लामो केश हल्लाएर होइन,
बतल र ग्लास मै इज्जत बेचेर होइन
स्वदेशको माटो खुनले भिजाएर
“दादागिरी गर्नुछ मैले”।।

दादा बन्नु छ मैले तर,
अभिन्तर बाटो ढुकेर होइन
सादुशन्तलाई लुटेर होइन,
यस २१औ सताब्दीमा पनि
मानबले मानब नचिन्ने शासकको अगाडि
यो छातीलाई तिन्को गोलीको बिछ्यौना बनाइदिएर
“दादागिरी गर्नु छ मैले”।।

जनता चुसेर होइन
कालो गोरो सानो ठुलो भेदभाब गरेर होइन,
म आफु लङगडाको बैशाखी भइदिएर
गरीबलाई छाप्रो र बिरुवालाई सिचाइ दिएर,
“दादागिरी बन्नु छ मैले”।।

माया गर्नेहरुलाई i love you अनी
ठोक्किए झै गरेर कुमले ठेल्नेहरुलाई
thank you भनेर मात्र होइन,
स्वइच्छाले टाढा हुनेहरुलाई
goodbye पनि भनेर,
“दादागिरी गर्नु छ मैले”।।

Advertisements

3 Responses

  1. Wow sir what a great thinking. I like this. For this thing to bring in reallity don’t think you is alone. If you start you will reach to pivot point. So, don’t say only bring this in reality. I will be your left hand to end monarcy and light the candle of domecracy in that country. I will give my life to this work.

  2. Sir u have really created an artistic chopstick which can be used by everybody to taste the flavour of literature.Keep on giving us hai!

  3. hello sir i’m very happy to read ur poem.i’m Purna Biswa who was ur friend before in Nepal.so can u plez give me ur number i want to talk with u .i think u r the same damber basnet from khudunabari is it

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: