पहिलो भूटानी डीजे नाईट सफलता पूर्वक सम्पन्न

क्यालिफोर्नियाका भूटानीहरुको संघठन भूटानी अमेरिकी समुदाय केन्द्र(बी.ए.सी.सी.) द्वारा आयोजित पहिलो फण्ड रेजिंग डी.जे नाईट अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको आयोजक माफर्त बुझिएको छ। बे एरिया स्थित बर्कली सहरको डाउन टाऊनमा रहेको भिसरॉय होटलको सम्मलेन कक्षामा गत शनिबार राती करीब ६ बजे बाट सुरु भएको कार्यक्रममा भूटानी, नेपाली,केही बिदेशी गरि कुल २५० जति दर्शक रहेका थिए। कार्यक्रममा केही बिशिस्ट ब्याक्तित्वहरुको पनि उपस्थिति रहेको जानकारी एक सहभागी भूटानी कलाकारले बताए।

(Photo:Hamrosamaj)

(Photo:Hamrosamaj)

सेप्टेम्बर १२ तारिक बी.ए.सी.सी.कै आयोजनामा हुन गैरहेको दशैं सांझका लागी फण्ड रेज़ गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा यस क्षेत्रमा पुनस्थापित भूटानी युवाहरुको नबगठित क्लब क्षितिजका युवा कलाकारहरुले गीतसंगीत र नृत्य प्रस्तुतु गरेर उपस्थित दर्शकहरुलाइ मनोरन्जन मात्र दिएनन भूटानीहरुमा रहेको कलाकारित्वको असल परिचय पनि दिएका छन।

कार्यक्रममा उपस्थित आम दर्शकहरुलाई डिनरको पनि ब्यवस्था गरिएको थियो।

करीब दुई बर्ष अघि अग्रज भूटानीहरु द्वारा स्थापित बी.ए.सी.सीले उत्तरी क्यालिफोर्नियामा रहेको भूटानी समुदायको उत्थान, नेपाली भाषा संस्कृतिको जगेर्ना, सामाजिक सेवालगायतका कार्यहरु गर्दै आएको छ।

Advertisements

3 Responses

  1. The poem is the real exposition of the present situation which is predominating allmost the parts of the world. Such a creativity will definitely help to save the world from all sorts of boisterous activities. I expect to read the same kinds of articles from bhutanusa.com in the future too.;. All the best!!

  2. The poem is the real exposition of the present situation which is predominating allmost the parts of the world. Such a creativity will definitely help to save the world from all sorts of boisterous activities. I expect to read the same kinds of articles from bhutanusa.com in the future too.

  3. Lots of thanks to God and our Bhutanese friends in California for such a good job!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: