“भूटानभित्र कुनै मिलिशियाको सिबिर छैन”

ulfaकेही समय अघि सम्म आसाम राज्यका पृथकताबादी समूहहरुको थलो बनेको हाल नेपालका शरणार्थी सिबिरमा जन्मिएको भूटान कम्युनिस्ट पार्टीको तारो बनेको हिमालय अधिराज्य भूटानले आफ्नो भूमिमा हाल कुनै पनि आंतंकबादी समूहहरुको सिबिर नरहेको बताएको भारतको कलकत्ताबाट प्रकाशित हुने रास्ट्रीय दैनिक टेलीग्राफले दक्षिणी भूटानको सरभंग जिल्लाका बर्तमान उपआयुक्त डासो कुनजांग वान्गाईलाइ उदृत गर्दै लेखेको समाचार अनुसार सन २००३को सफाय अपरेसन पछि भूटान भित्र कुनै मिलिशियाको सिबिर नरहेको भूटानले यस्ता संघठनहरुलाइ आफ्नो भूमि प्रयोग गर्न कहिले दिने जनाइएको
उक्त समाचारमा भनिएको , ‘यस बिषयमा भारतसंग कुराकानी गर्न भूटानबाट आसम राज्यको भ्रमणमा निस्किएको एघार सदस्य भूटानी प्रतिनिधि मंडलको टोलीले आज आसामको कोक्राझारमा भनेका की भूटानले कुनै पनि अरास्ट्रीय तत्वहरुलाइ आफ्नो भूमि प्रयोग गरेर कदापि भारत बिरोधी क्रियाकलाप गर्न दिने छैन‘।

स्रोतका अनुसार भारतीय राज्य आसामका मुख्यमन्त्री तरुण गोगोईले गत अगस्त १७ तारिक राजधानी नयाँ दिल्लीमा भनेका थिए प्रवासमा जन्मिएको कम्युनिस्ट पार्टीले विस्तारै आफ्नो ज़रा भूटान भित्रका बिभिन्न ठाउंहरुमा गाडदै भारतीय आतंकबादीहरु यो संगठनसंग मिलेर भूटान भित्र आफ्नो आधार सिबिरको पुनस्थापना गर्ने प्रयत्नमा छन

Advertisements

One Response

  1. WHY NOT IN EVERY HOUSE OF BHUTAN THEIR WAS A SEED OF COMNISEM, WE PREAYED THAT SINCE 20 YEARS.VERY SOON BHUTAN WILL B RULE BY PEOPLE. IT IS SURE

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: