भूटान माओबादीको जोखिममा

बिशाल हिमालयको काखमा अवस्थित सानो अधिराज्य भूटानमा नेपालका शरणार्थी सिबिरमा जन्मिएको माओबादी समूहको खतरा बढदै गएको , एशियान्यूज़ले आज लेखेको
भारतीय इन्टेलिजेन्स स्रोतलाइ उदृत गर्दै उक्त समाचार संस्थाले लेखेको , ‘ उक्त माओबादी संगठनको उत्तरी भारतको आसाम राज्यमा बर्सौ देखि सक्रीय पृथकताबादी समूहहरु संगको मिलिमोतोले भूटानलाई झन जोखिम तीर धकेलेको स्रोतका अनुसार ति समूहहरुसंग माओबादीले हातहतियार, बम गोला बारूद बनाउने बिषयमा ज्ञान लीरहेको हुनसक्छ
ह्यूमन राइट्स वाचडगका प्रमुख बिल फ्रेलिकले भनेका छन, ‘ प्रवासमा जन्मिएको सो माओबादीको समूह अत्यन्तै सानो यसले ठुलो रूप लिन धेरै समय लाग्छ।’ यस भनाईलाइ आधार मानी भूटानले चुप लागेर बस्ने समय भने छैन किन भने छिमेकी रास्ट्र नेपालमा पनि माओबादीले जनआन्दोलन सुरु गर्दा हातका औलाले गन्न सकिने संख्याका छापामार केही अन्य कार्यकर्ताबाट सुरु गरेको थियो
भूटानले आफ्नो मुलुकको शान्तिपूर्ण बाताबरण बिथोल्ने परिस्थितिको जन्म हुनु पूर्ब यस बिषयमा सोच्नु पर्ने मात्र होइन नेपालका शरणार्थी सिबिरबाट संचालित यो समूहका कर्याकर्ता छापामारहरुले पनि यो कुरा बुझ्नु अनिबर्य की कुनै पनि समस्याको दीर्घकालीन समाधान हतियारबाट हुनसक्दैनयसका लागी अंतरास्ट्रीय समुदाय, मानब अधिकार संगठनहरुको पनि महत्वपूर्ण भूमिका रहन जान्छ

3 Responses

  1. Bhutan govt herself created is problem and this is his duty to solve it.I am very happy because Bhutan want this thing.Now I am in Norway and I am happy to hear this news I always respect this movement and I request my friend to keep it up you movement.

  2. That is great man, keep it up for our country,god bless u…….

  3. That is not good ………….

Leave a comment