साहित्य शनिबार-

कोही छैन हजूर !!

तिलक आत्रेय
(क्यालिफोर्निया)
तिम्रो मात्रै संसार रैछ मेरो चाही हैन हजूर,
दुनियामा आफ्नो भन्नु मेरो कोही छैन हजूर,

पर्खी बसें दोबाटोमा भाग्य लेख्ने बिधातालाई,
आउनै बाकी रैछ क्यारे जिंदगीको चैन हजूर ।
तिम्रो मात्रै संसार रैछ मेरो चाही हैन हजूर,
दुनियामा आफ्नो भन्नु मेरो कोही छैन हजूर।।

भित्र मुटु दुखीरहन्छ किन होला हिजो आज,
चर्याएको घाऊमा लाउने औसधि नै पाइन हजूर।
तिम्रो मात्रै संसार रैछ मेरो चाही हैन हजूर,
दुनियामा आफ्नो भन्नु मेरो कोही छैन हजूर।।

माया गर्ने मान्छे पाउन आज किन गारो भयो ,
पिरती का गीतहरु मैले गउँदै गाइन हजूर ।
तिम्रो मात्रै संसार रैछ मेरो चाही हैन हजूर,
दुनियामा आफ्नो भन्नु मेरो कोही छैन हजूर।।

मायाप्रीति कहिले काहिं अभिशाप बन्दोरैछ
यस्तो तितो यथार्थको मैले पत्तै पाइन हजूर।
तिम्रो मात्रै संसार रैछ मेरो चाही हैन हजूर,
दुनियामा आफ्नो भन्नु मेरो कोही छैन हजूर।।

Advertisements

2 Responses

  1. i express my deep sympathy and untimely death of K.B khadkha.He was a great personality and social felling with great heart. He was a compainsotaed person of bhutanese.
    I extend my heartfelt condolence to his family and i pary the god his departed soul will rest in peace in heaven.

  2. I express my deep sympathy and grief at the sudden and untimely demise of K.B Khadka a great personality with great heart.
    I extend my heartfelt condolence to his family and pray that his departed soul will rest in peace in heaven.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: