के बि खड्काको हत्यामा संलग्न शंकास्मक दुइ जना पक्राउ

अपडेट: के बि खड्काको हत्यामा संलग्न शंकास्मक दुइ जनालाई पक्राउ गरी केरकार गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमक शाखाले उनिहरुको हत्यारा नभएर पकेटमार भएको जनाएको छ ।प्रहरी कार्यालय दमकले उनिहरुको नाम सार्वजनिक गरेको छ । पक्राउ परेकाहरु बिर्तामोड्का कुमार बानिया र घैलाडुब्बाका भिम चन्द्र चुदाल हुन ।
आफ्नो खोजीकार्यलाई सक्रिय बनाउदै नेपाल प्रहरी दमक शाखाले कायरतापुर्बक हत्या गरिएका के बि खड्काको हत्यामा संलग्न रहेको शंकामा दुइ जनालाई पर्काउ गरेको छ। के बि खड्का हत्या काण्डका एक मात्र प्रत्यक्षदर्शी डम्बर कार्कीले आफु चडेको बसमा सवार दुइ जनालाइ देख्ने बित्तिकै नजिकै बसेका उसका साथीलाइ आफ्नो मामाको हत्या गर्ने दुइ जना उनिहरु नै हो भनेर चिनाएका थिए। डम्बरले जानकारी दिए लगत्तै उनका साथी बसबाट उत्रिएर नजिकैको प्रहरी थानामा गएर सूचना दिएका थिए जसको फलस्वरूप प्रहरीहरुले उक्त बसलाई रोकेर उनिहरुलाई पक्राउ गरेको थियो।पर्काउ गर्ने क्रममा प्रहरीको आखा छलेर बसबाट शंकास्मक तिन जना मध्ये एक जना भाग्न सफल भएको थियो भनि भुटान समाचार सेवाले लेखेको छ।

हत्यारालाइ देख्ने बित्तिकै प्रत्यक्षदर्शी डम्बरको अनुहारमा परिवर्तन भएको थियो। उनी प्यारालाइस भए जस्तै भएका थिए र आफ्नो सुरक्षाको लागि एकास्सी कराएका थिए। डम्बरले भुटान समाचार सेवालाई बताए अनुसार पक्राउ परेकाले नै आफ्नो मामाको हत्या गरेका थिए तर गिरफ्तार गरिएका दुइले आफुहरुको उक्त हत्या काण्डमा कुनै संलग्नता नरहेको बताउदै आएका छन्।डम्बरका साथीले दिएको सुचनाको आधारमा हत्यारा भएको शंकामा प्रहरीले पक्राउ गर्ने क्रममा ति दुइ जना बसबाट भागेका थिए जसलाई पक्राउ गर्न डम्बर कार्की ,प्रहरीलगायत केहि स्थानियाहरुलाई दौडनु परेको थियो।पक्राउ गरेको स्थानबाट भाग्न गरिएको प्रयास र डम्बर कार्कीको भनाइलाइ लिएर हेर्ने हो भने हत्यारा प्रहरीको फन्दामा परिसकेको छ तर इलाका प्रहरी कार्यालय दमकले यस घटना बारे कुनै पनि जानकारी दिन चाहेको छैन।प्रहरीहरुले आफ्नो सोधपुछ आगाडी बडाईरहेको प्रहरीलाइ उदृत गर्दै डम्बरले भुटान समाचार सेवालाई बताएका छन्।

Advertisements

8 Responses

  1. let us hope that Nepal Government bring those criminals under law so they do not get inspiration to do stupid more.We dont wanna lose the seniours and history carrier of Bhutan.We can never for the in human act and injustice on us by Bhutan.We got to secure our seniours.

  2. ooooo stupid murderers let u plan for bright future ,for big temple of peace,many helping hands for poor……………..the one who is helping poor peoples,giving hands to all peoples n helping them to make good decision was murdered why/is this ur pplan a good n progressive for ur future n u think it has helped somebody……………no stupid guys this made whole world full of sarrow n sad………why this crazy world is doing such bad activities.ur spoiling n digging hole in ur way.let me pray for u all to have good plan in ur mind rather than planning for such bad activities………..

  3. we are very sorry to hear about the sudden dimes off mr K B KHARKA we the the bhutanese were shoked to be hear about the sudden death in camp

  4. i am so happy to hear about the supact arrested

  5. We are very much happy by listerning that the crime suspect is under arrest. from georgia.

  6. oooooooooooooooooo now i came 2 know dat the fixed criminal of dat cowarde murder has been caught, bcoz the real person who lokes the live of dat murder have given the same persons biodata n now we know dat damber is nt lier n i know him well n trust his late uncle, so do take the case seriously n book the criminal .n let we listen soon the imprisonment of dat blady fellows

  7. It’s good news that Criminal in the oversight of law.Hope soon justice hits the news and all would be greatfull for conviction of siner who just did murder for tears and misery in camps.And hope now our refugee camp where we spend our most important and miserable life would never bears such awful condition.

    • Thanx rabin vai for ur great words.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: