के बि खड्काको हत्यारा पक्राउ,लिवरेसन आर्मी अफ भूटान संलग्न रहेको खुलासा

“केबि खड्का र शान्तिरामको हत्यारा एकै,भुटानी शरणार्थी सिबिर भित्र अपराधिक गतिबिधी सन्चालन गर्ने गिरोहको भण्डाफोर”

गत केहि महिना अघि मात्रै कायरता पुर्बक हत्या गरिएका भुटानी अग्रज तथा शरणर्थी शिविर बेलडाँगी ३ का पूर्व सचिव के बि खड्काको हत्यारालाई प्रहरीले सुक्रबार राति गिरफ्तार गर्न सफल भएको छ । पक्राउ परेका मध्ये भुटानी शरणार्थी सिबिर बेलडाँगी १ सेक्टर जि २ हट नम्वर २६५/६६ बस्ने यादव गुरुङ(वर्ष २६) र शरणार्थी सिबिर टिमाई घर भइ सेक्टर ए ३ हट नम्वर १४ बस्ने पहलमानराई(वर्ष ३९) रहेका छन् । उनिहरुलाई पक्राउ गरि केरकार गर्ने क्रममा धेरै जानकारी प्रहरीले पत्ता लगाएको छ । पक्राउ परेका मध्ये यादब गुरुङ अर्का भुटानी अग्रज शान्तिराम नेपाललाई गोलि हान्ने प्रमुख रहेको खुलेको छ। स्मरण रहोस गत बैसाखमा आफ्नै घर बाहिर(सौचालय ) गएको मौका छोपी बेलडाँगी एक निवासी शान्तिरामलाई अज्ञात समूहले गोलि प्रहार गरि हत्या गरेको थियो जसमा संलग्न केहि भुटानी युवायुवतिलाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको थियो।

पक्राउ परेका यादव गुरुङ र पहलमान राइ दुवै भूमिगत संगठन लिवरेसन आर्मी अफ भूटानका सदस्य भएको र यादव गुरुङले धेरै भूटानी शरणार्थी अगुवाहरुको ज्यान लिइसकेको पनि खुल्न आएको छ । यसै गरि उनले केहि वर्ष अघि बेलडाँगी-३का लाल बहादुर गुरुङलाई सुतिरहेको अवस्थामा गोली प्रहार गरेको पनि बताएका छन् । प्रहरीले गुरुङको बयानका आधारमा उनि ठुलै अपराधी रहेको बताएको छ। भुटानी अग्रज के बि खड्काको हत्या यादब गुरुङ र टिमाई सिबिर निवासी उनका भेना भक्त गुरुङले गरेको खुल्न आएको छ ।

पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले धेरैलाई खोजि गरिरहेको छ । हत्या के कारणले गरिएको हो भन्ने प्रस्ट भएको छैन तर प्रहरीले सिबिर भित्र अपराधिक गतिबिधि संचलान गर्नेहरुको नाम पाएको छ जसमा शरणार्थी शिविरका रमेश सुब्बा, तारामान मुकारुङ्ग र भुटानी मानव अधिकारवादी नेता एस.वि. सुब्वा रहेका छन्। ठुलै गिरोहमा संलग्न यादब गुरुङ र पल मान राइलाई थप अनुसन्धानका लागि भद्रपुर चलान गरिएको छ । उनिहरुको गिरफ्तारीले सिबिर भित्र मखुण्डो लगाएर अपराधिक गतिबिधि संचलान गर्दै आएकाहरुको पर्दाफास हुने निश्चित भएको छ । यसै गरि प्रहरीले केहि दिन अघि देखि नै सिबिरभित्र कडा सुरक्षाको नीति अपनाएको छ ।

13 Responses

  1. K.B KHARDKA IS MY UNCLE. I NEVER FORGET HIM

  2. OH ITS SO GLAD WHO KILL TO KB I WANNA TO TELL TO A GOVERNMENT OF NEPAL IS SO LOSE THATS Y SOME PEOPLE R KILL BY CRAZY PERSON THATS MR S SUBBA LAI PANI KB KO GHAR MA LAYARA FASI DHINA LAI CHAI SAMPURNA BHUTANI DHANIYABAD GYAPAN GHARCHAU SB SUBBA GHASTA KILLER LAI MARNA CHODARA KB GHASTA DAUTA LAI MARNA PAPI LAI KIRA PARA RA MAROUSH BHANCHU MA THANK YOU ME A LAXMI FROM USA

  3. I’m glad to listen that the killer was catched. We all should take serious responsiblity to those bad workers. Thanks so such for Govt of Nepal for doing the good job by catching the killers.
    Prem
    sioux Falls, SD USA.

  4. there are still lots of criminals in camp.keep on arresting them.SO that the camp will run smoothly without any conflict.there are too many leaders who are behind these type of illegal activities.first of all these leaders should b arrested .so the the people in camps won’t live a difficult life in a fear.the youths had be used by the basteds leaders.LET THE BASTEDS LEADERS BE ARRESTED

  5. Thanks to Nepal government,for doing this type of great job.We all the Bhutanese from USA says”Thank to Nepal Government”There are many this types of criminal in camp.Plz donot leave any people doing murder.

  6. That is good news that we know the killar now to have more good is to give a punishment of death for those people.We hope now the leaders of the criminal in bhutanese will be caught very soon which is more good.Once again we people i mean bhutanese nepali people dont need that types of people who killed the our brother and sister or any one in our country so i think the nepal government have to give a punishment of death for them.

  7. TheGovernment of Nepal has to take a stern action to penalise such criminals. Mr. Subba’s family is inside Bhutan and his wife is doing the government’s job inside Bhutan. This shows the Mr. Subba is a true spy of the RGOB.

  8. people in the list above are those who has been conducying such activities.Mr. subba, with a communal feeling and criminal act has to be sent to jail for his life period and the Ramesh the only illeterate so called leader has to be hang up and make public.
    The agent of RGOB who has his families inside bhutan and making money by killing and robbering the people in the camp and out side.
    Please let everyone know the fact in future donot hesitate to publicise the news of this kind.

  9. kill those basterds. let them go to hell and never come back to earth for such activities. find those monkies under those cockroaches and give them the same path to hell.

  10. Really very good news for all bhutanese community.
    Yo sabai daka ani chor harulai sabai bhutani haru ko agadi fachi dinu parcha.
    Yasta kukur lai marayra sabai bhutani harulai santi huncha .
    Chado bhanda chado sabai daka ani chor lai fasi nepal sarkar lay dewos.

  11. thanks a lot mr.chandrabangsi 4ur great words.

  12. oh god it is so glad 2 know that crazy n monkey like creature who killed late kb khadka was booked n is under the law.we all came 2 know that yadhap gurung like dirty cocroch has been given security by some furious blady groups.now i 4m my one behalf i wanna pray 4 almighty that let 4m this very moment let great nepal govt give him severe punishment 4 those dugs n cats.n wanna give special thanks 4 mr.chandrabangsis great words.let s.b subba be shoted by nt govt force bt by struggling hands of people of camps.thanks god let we soon listen the death of such blood shokers n killer.if not then it is compulson 2 formed another ……………….challenging group.so let all hard workers ,sincere peoples dream comes true.n let aware of the coming wondering situation.

  13. एस् बि सुब्बा तअरा मुकुरम जस्ता डाँका लाई नेपाल डमक बजार मा बस्नु दिनु नै कुकुर को लुतो जिउ मा घस्नु हो ‘ भुटानी हरु ले एस् बि सुब्बा लाई मानब अधिकार को नेता बनाउमु भनेको माछा को नेता बोकुला लाई बनानु हो यो कुर कतिपाय अगरी नै था भएको थ्यो एस् बि सुब्बा दमक बस्थ्यो उस्को श्रीमती थिम्फु मा बस्थिन भने भुटान सरकार ले उस्को श्रीमती लाई भुटान मा जागिर दिरहेको छ आजु सम्मा र उस्को छोरा लाई स्कोलर्सिप दिएर ईन्डिया मा खर्छ गरी दि रहेको छ’ भने कसैको चै तेरो हजुर बाबा उहिले नै नेपाल बाट आको प्रमाण फेल परेओ तिमी पनि नेपाल जानु भन्ने सरकार ले कुन आधार ले सुब्बा को परिवार लाई पालिराखे को छ भन्ने कुरो बुझिन छ ‘ एस मा रमेश सुब्बा तारा माकुरम जस्ता चार खुते जन्वार त एस् बि ले कम्प मा धेरैनै किनेर बसेको छ य्स लाई भुटान सरकार ले दरो रुपया झापा र मोरङ मा छाप ने गरी दिदो रहिछ भन्ने बुजिओ त्यस्तो केम्प भित्र कत्ती को भुटान ले किने को छ अब्ब बुज्न पाइने भो साह्रै खुशी लाग्दै छ सबै निमखा भुटाने हरु लाई एस् मा नेपाल सरकार ले ध्यान पुरै दिनु पर्छ ‘ य्स्ता डाँका हरु लाई फासी को फ्यानदा मा झुन्दाउनु पर्छ भुटाने को आन्दोलन मा खोत पुराउनु दिनु हुँदैन केम्प मा सान्ती स्रिन्खला भङ पार्ने सुब्बा जस्ता लाई तुरुन्तै आम भुटाने सर्नार्थी को अगारी फशी दिनु पर्छ बाँकी सुब्बा डाँका को शयोगी अरु डाँका हरु लाई पनि त्यसरी नै फशी को बन्दबस्त गरिहल्नु पर्छ नेपाल सरकार भन्दै अनुरोध गर्दछु .

    Reply

Leave a comment