बेलडाँगीका पुर्व सचिब र सिबिर व्यवस्थापन समिति सदस्य पक्राउ

भुटानी सरणार्थी सिबिर बेलडाँगी-२का देउराज प्रधानलाइ हिजो साँझ झापा प्रहरीले पक्राउ गरेको छ। भुटान समाचार सेवाक अनुसार प्रधानसंगै पक्राउ पर्नेहरुमा सोहि सिबिर सेक्टर आइ-१ छाप्रा न. ७८ निवासी मक्कर गुरुङ र अन्य तिन नेपाली नागरिक रहेका छन।

दमकका प्रहरी निरीक्षक नबिन कार्कीलाइ उदृत गरि सो समाचार सेवाले लेखे अनुसार पक्राउ गरिएका नेपाली नागरिकहरु धनकुटाका फणिन्द्र गुरुङ र रुद्र गुरुङ तथा काठमाडौँ गोंगबुका उत्तम गुरुङ रहेका छन।

उनीहरुले नक्कली कागज पत्रकाआधरमा आफुहरु भुटानी सरणार्थी सिबिरमा दर्ता भइ बिगत केहि महिना देखि सरणार्थी सिबिरको रासनपानि खाइरहेको प्रहरीले जानकारी पाएको छ भने प्रधान र मक्कर गुरुङलाइ उनिहरुको नक्कली कागजपत्र बनाउन सहयोग गरिएका कारण प्रहरीले पक्राउ गरेको हो।

हाम्रा बेलडाँगी सहयोगी शमन छेत्रीलाइ हामीले यस बिषयमा बिस्तृत जानकारी लिने मनशायले सम्पर्क गर्दा उनीले भने, “पक्राउ गरिएकाहरुलाइ दमकमा हिरासतमा राखिएको खबर छ, ति नेपाली नागरिकहरु मध्ये दुइले आफुहरु भुटानी नै भएको तर सिबिरमा पहिला नबसेको भन्ने बयान दिएको सुनिएको छ र एक जना भने सिबिर घुम्न मात्र आएको भन्ने पनि बुझिएको छ”।

मक्कर गुरुङ बेलडाँगी-2 सिबिरका सिबिर व्यवस्थाप समितिका पुर्व सदश्य र अर्का प्रधान पुर्व सिबिर सचिब हुन्।

3 Responses

  1. I am not surprised by Corruption and the fake certificate even though from this culprite too but i am surprised that some thing is done by Nepal Police which is out of My Expectation. How came they find out this and i am totally shock by there immediate actions. Nepal police who are in same path Yesterday but how can i belive that one of the corrupted culprit was catch by one of the Corrupted organizations.

    It Shocks………

  2. महा ठगी को ग्रुप लाई नेपाल प्रहरी ले पग्रेको को मा हामी यू एस् ए का नेपाली हरु बाट मुरी मुरी धन्यबाद सत्त्य मेव जयते को अर्थ यस्पाली नेपाल प्रहरी ले पुरा गरेको छ|एस्ता गिरोह हरु लाई सफाइ गर्नु राष्ट्र को हित को निम्ती हो|देब्राज प्रधान जस्ता ठगी ग्रुप नेपाल मा धेरै नै छन’ के बि खर्का को हतियारा लाई पनि एसरी नै पग्री करगर मा ठउनराउनु नेपाल प्रहरी ले ध्यान दिनु पर्छ| यस्तै अरु हतियारा लाई पनि कारागर मा थन्काइ दिये त्या अरु नेपाली हरु ले सान्ती पाउने थ्ये नत्र भने महान नेपाल ठगी र हत्त्यारा को देस को नाम मा गनिने छ| देब्राज प्रधान को ग्रुप ले पनि अमरिका पठाउने अविलासा देखाएर कररोउ रुपया ठगेको पत्ता लागेको थ्यो | मान्छे ले भन्नु मात्रा न सकेको थ्यो एस् बि सुब्बा कै लेबल को बेग्ती हो|अप्रधी फेल्ला पारी सकेको छ नेपाल प्रहरी ले छोड्नु चै नेपाल देस को अपमान गर्नु हो | धन्यवाद “

  3. that is good to catch the corrupted people from the camps.i heard that lots of corruption is going on in the refugee camps since ressatelment process has started.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: