साहित्यिक सनिबार

“मेरो नया इतिहाश”

सपन पाठक
(न्यू हेम्साएर)

मनभित्र गहिरो चोट बोकीमाया, ममता र सामीप्यताको प्यासी म,
म खोज्दैछु छु मेरो दसमीको टिकाहरु
म खोज्दैछु छु मेरो दसमीको जमाराहरू
रंगीचंगी दलदले दारीहरुमा, ए़कलॉसको अँगारे बारीहरु मा,
बिबसता अनि कंकालताका प्रतिमूर्तिहरु हो
किन खोजदैनु चिमोटीयाको तिम्रा इतिहाशहरु

बेमौसमी अनि हरियो काक्रो जस्तो मेरो चाड
सुर बिनाको बासुरी जस्तो लाग्थ्यो
तही पनि बजिराछा, दुखने मनहरुमा
ताल बिनाको तबेला पीटीराछ्न फूलने मनहरुमा
खाई सके तिम्रो पहिचान, दिनमा स्नाक्क्स अनि रातमा डिनर बनाई
खुम्चियाका तिम्रा अनुहारहरु किन खोज्दैने
तिमीसंगै जोड़ीयाका उनका रामलीलाहरु

म समुन्द्रको किनारमा नंग्न भेट्छु मेरा मखमलीहरु
म कफ़ीहाउसमा आलिंगन भेट्छु मेरा भाईटिकाहरु
रुखो स्वोरमा वहत\’स उप हुन्छ मेरो नमस्कार
म नेपाली अनुबादक खोज्दै हिडछु
गोरोलाई खईरोमा परिणत गर्नलाई
मेरो कस्तो बिबसता, बच्नु छ मलाई उस्कै सहारामा
म आखा भएको अन्धो कहिले खोज्दिने उसका इतिहाशहरु।

(हिजो अप्डेट गरिने साहित्यिक सनिबार हामीले केहि बध्यताले गर्दा आज राखेका छौ । ढिला सुस्तिका लागी हामी लेखक र हाम्रा शुभचिन्तकहरु समक्ष्य माफी माग्न चाहन्छौ ।  )

5 Responses

  1. god bless you.we r glad to read this types of literature from ur side n hope more in upcomming days.do best u may put the foot in peak of literature.

  2. बर्खे झरिमा उर्लिएको खोलाले बनाएको उजाड बस्तिमा खहरे माथि टुसाएको पालुवा जस्तो लाग्यो bhutanusa.com .
    आश छ ,धेरै आवाज लाई यसले समेट्ने छ,राम्रो प्रयास लाई सलाम !!!!!!!!!!

  3. Thanks guys, i am with you forever?

  4. Great job Sapan Ji. You really did great job. Hope to read more from you. Keep on writing.
    New Hampshire.

  5. Really awesome poem! .Iam also one of the members of http://www.bhutanusa.com and i work in technical field.I like your poem very much.Please keep on writing.We expect more from you.
    Prakash chhetri
    Beldangi

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: