साहित्य शनिबार:-

एक  मुक्तक

फर्केर के हेर्या थिए गाली दिएर गइन,
आँखैमा तस्बिर  हाली दिएर गइन
गाउँनै नपाई  उनको  गीत मैले,
पहिले पो बेजोड ताली दिएर गइन

‘सरी’ भन्दै ‘बाइ’ भन्दै तर्किएर
केवल दुइशब्द  फाली दिएर गइन
विष् भरेर दिए हुन्थ्यो  नि  बरु
उल्टै प्याला पो खाली दिएर गइन

कतै नझुकेको  शिर ‘मोहन’ को
आखिर उनले  ढाली  दिएर गइन

(मोहन पहाड़ी,अटलांटा, अमेरिका)

5 Responses

  1. Ramro lagyo muktak. I copied in my diary to memorise so i can say some times in programs or some thing like that. permission paau hai pahadi and bhutanusa.

  2. bhutanusa.com का नाममा …
    आदर्णीय सम्योजक मन्डल ,
    नमस्कार
    यस ब्लगमा आफ्ना प्रकाशित गर्ने मौका पाएकोमा म तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु । कृपया सर्जकको नाम ,ठेगाना ,रचनाको शिर्शक
    र कुन बिधाको रचना हो त्यै शिर्शक अन्तर्गत रखिदिनुहुन बिनम्र अनुरोध गर्दछु । हिजो प्रकाशित मेरो गजल मा ‘मुक्तक’ शिर्शक राखिएको छ ,साथै मेरो ठेगाना पनि एटलान्टा उल्लेख छ ,रचनामा उल्लेखित ठेगाना परिवर्तन नगरि प्रकाशित गरिदिनुभए आभारी हुने थिएँ । साथै जानकारीको लागि ‘गजल ‘ बिधाको शिर्शक हुँदैन ,यसको रचनाको नियम अनुसार , अन्य सबै बिधाको शिर्शक हुन्छ । गजलमा शिर्शक नराखिदिनुहोला । धन्यवाद 

  3. Wow, Mohan ji we expect to enjoy more articles like this in bhutanusa.com in the days to come.

  4. Wonderful, Elegant, Touching…can’t wait longer to appreciate your expression.!!! hats off. I liked it. Go on expressing exclusive expression

  5. wow! preety sweet style of expression. i like ur muktak..keep it up Mohan ji….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: