साहित्य शनिबार

गजल
तिलक पौडेल
(क्यालीफोर्निया)
गुलाफका काँडाहरु मुटु भित्र बिझीदिदा
गहभरी आँशु बोकी तैपनी म हाँसीदिन्छु
लुटाएर खुशी सारा  अन्धकारमै भौतारिदा
बाच्ने कुनै आश रहेन तै पनि म बाँचीदिन्छु।

शुन्य भयो जीवन आज सन्नाटाले छाएको छ
संगीत बिहिन मन्डलीमा म त सधै नाँचिदिन्छु
चिसा रातका सपनाले सधैं मलाई ब्याङग्य गर्दा
मन भुलाउन तिम्रो तस्बिर दिल भित्र टाँसीदिन्छु ।

किन खायौ बाचा कसम युगौ युगौ जिउनेसँगै
किन भन्छौ प्रेमरुपी आँकुरा ति भाँचीदिन्छु
सपनाको महल लड्यो जुम्ल्यहा भवन गिरे सरी
आश्वसनको मलम लगाइ मनमुटु गाँसीदिन्छु ।

आउ फेरी यो जीवनमा कत्ती मलाई तड्पाएकी
आँशु आँशु पिइकन हाँसो तिम्लाई साँचीदिन्छु
तिम्रो मेरो बेग्लै एउटा अमर प्रेम रचीदिन्छु ।

Advertisements

2 Responses

  1. wooo tilak dai, ma pani suggestion dinchhu hai ta…..

    kati kura nagarera nai bas lagcha ….
    kaila kai nahidda nai theash lagcha”’

    gazal supop cha keep it up!!!

  2. Hmmm…really nice poem ….

    शुन्य भयो जीवन आज सन्नाटाले छाएको छ
    संगीत बिहिन मन्डलीमा म त सधै नाँचिदिन्छु

    यो लाईनले मन छोयो ।

    अनि by the way Prakash Ji, I left wordpress to run blogspot ..so i hope u ll add my new url in ur friends blog ….

    ….www.ametya.blogspot.cm

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: