साहित्य शनिबार

गजल
राजु सुब्बा
(एटलान्टा,जर्जिया )

तिमी साथ हुँदा जति आज यो मन स्थीर छैन
तिमीलाई खोजीहिड्छ मनसँग  सरीर छैन

समयको समस्यले हिज जस्तो आज म छैन
एकमुठी सास कहिले उड्छ आजभोलि धीर छैन

तिमीलाई एकपल्ट हेर्ने धोको पूरा मेरो हुन्छ हुन्न
छाती घोच्छ च्वास्स च्वास्स जाच्दा हेर्दा झीर छैन

चाडै आउ गाँसबास एकै धुरिमुनी रही गरुँला
नभोक लाग्छ नतिर्खा नसोच साथमा नीर छैन

संगै जिउने मर्ने कसम खाएको हिज झै लाग्छ
तिमी त्यहाँ म यहाँ हुँदा नभन पीर छैन ।।

One Response

  1. grt raju…. keep on … u will b the best ghajalkar… anyway i dont know how to frame even a line

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: