Seniors’ health Forum held at Oakland

Senior Bhutanese citizens at the program.Jain Thapa
Oakland, CA(Oct. 26) — About 40 seniors from the Bhutanese community hustled together at the waiting room of the Oakland Unified School District office in Oakland on Sunday, where they were educated on various health related issues as part of the seniors program, sponsored by Bhutanese American Community Center (BACC) in partnership with the Oakland School District.
The seniors program, now continuing on its sixth month since its inception, is a program founded by BACC, as a way to better connect the elderly population of the Bhutanese community. Continue reading

पहिलो भूटानी डीजे नाईट सफलता पूर्वक सम्पन्न

क्यालिफोर्नियाका भूटानीहरुको संघठन भूटानी अमेरिकी समुदाय केन्द्र(बी.ए.सी.सी.) द्वारा आयोजित पहिलो फण्ड रेजिंग डी.जे नाईट अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको आयोजक माफर्त बुझिएको छ। बे एरिया स्थित बर्कली सहरको डाउन टाऊनमा रहेको भिसरॉय होटलको सम्मलेन कक्षामा गत शनिबार राती करीब ६ बजे बाट सुरु भएको कार्यक्रममा भूटानी, नेपाली,केही बिदेशी गरि कुल २५० जति दर्शक रहेका थिए। कार्यक्रममा केही बिशिस्ट ब्याक्तित्वहरुको पनि उपस्थिति रहेको जानकारी एक सहभागी भूटानी कलाकारले बताए। Continue reading

First Bhutanese DJ night in Northern Calif.

(Prakass Poudel)
California
Bhutanese American Community Center(BACC), a non-political organization of the Bhutanese residing in the SF Bay Area is organizing a DJ Night and Dinner program tomorrow in Berkeley, Calif. on the eve of Popular Hindu Festival Teej. ‘It is a fund raising program, we are inviting all the Bhutanese and Nepalis as well as the foreigners at the show’, said of the founder members of the Organization. Continue reading

Meeting Bhutan in Oakland.

(Theoakbook)You already know this. Oakland,California, where about half a million people speak more than 80 languages, is a magnet for immigrants. We’ve got people from Ethiopia, Japan, India, Mexico, Mongolia, Nigeria, Vietnam… the list goes on. There’s a new addition. The latest arrivals are from Bhutan, a small (less than 15,000 square miles) south Asian country neighboring India. If you’ve been following the news, then you probably know that about 60,000 Bhutanese of Nepali origin are being settled in the U.S. These Bhutanese have been living in refugee camps in Nepal for close to two decades due to an internal conflict in Bhutan. Six other countries — Australia, Canada, Norway, Netherlands, New Zealand and Denmark — are also taking in 10,000 refugees each. Continue reading

नयाँ नेपाल सरकारले भुटानि शरणार्थी समस्यबारे बोल्ने

नबगठित नेपाल सरकारको साझा न्युनतम कार्यक्रममा भुटानि शरणार्थी समस्या सम्बन्धी पनि उल्लेख गरिएको छ। केही दिन अघी मात्रै गठन नयाँ नेपाल सरकारको साझा न्युनतम कार्यक्रममा शरणार्थी बिषय एकदम नै सम्बेदनसिल र जटिल भएकाले भारत र भुटान सरकारसँग बार्ता गरेर नै यसको हल निकालिनु पर्ने उल्लेख छ ।उक्त साझा न्युनतम कार्यक्रम सम्बन्दी छलफलमा भुटानि शरणार्थी कुनै तेश्रो देश नभइ आफ्नै देशनै फर्कनु पर्नेमा जोड दिनु पर्ने बताइएको थियो। सरकारको यो कदम पुर्बी नेपालको सिबिरहरुमा बसी रहेका भुटानि शरणार्थीहरुलाई त्यस्तो प्रभाव पारेको देखिएन। बिगत उनाइस बर्ष देखी पुर्बी नेपालको झापा अनी मोरङ लगायतका सातवटा शरणार्थी सिबिरहरुमा बस्दै आएका भुटानि शरणार्थीहरुले हरेक नयाँ सरकारबाट यस्तो शान्तावना पाउने गरेका छन।
माओवादी प्रतिपक्ष, एमालेको सरकार र कांग्रेस लगायत अन्य साना दलको सहयोगका बाब्जुत पनि प्रधानमन्त्री नेपाल रहेको एमालेको सरकार धेरै टिक्छ भनेर सोच्ने शायदै कम छन। माओबादीले यो सरकारको समय तीन महिना रहेको बताएको छ भने एमालेका झलनाथ खनाल स्वयम यो सरकार धेर नटिक्ने बताइसकेका छन।त्यसैले पनि होला भुटानिहरुलाई यो बिषयले कुनै प्रभाव पारेको देखिएन । तर प्रधानमन्त्री नेपालले आफ्नै देशका लागि भने केही राम्रा काम भने गर्न थालिसकेका छन Continue reading

बे एरियाका भुटानिहरु माझ भइरहेको राजनीतिक प्रतिस्पर्दाबिच एक नयाँ क्लब “क्षितिज”को स्थापना

वास्तवमा नै भर्खरै भेला हुन सफल भुटानिहरु अनी जुटेको भुटानि समाज। बे एरियामा बस्ने केही भुटानि समाजद्वारा पहिला नै खोलिएको एक संस्था “बिएसिसि” ,ततपस्चात भुटानिहरुको आगमनलाई बिचार गर्दै खोलिएको अर्को संस्था “बासको”। पार्टी भन्दा पनि अतियुक्ती हुन्न होला किन कि म यहाँ भित्र भएको र भइरहेको स्थितीलाई राम्ररी अवलोकन गर्ने गर्छु ,कहिले काही राजनीतिको गन्धको आभास हुन्छ यहाँ भित्र । हुदो पनि रहेछ यस्तो नत्र हाम्रा बुढा पाकाहरु तेसै कहाँ उखान बनाउथिए होला र “हावा नचली पात हलिन्न” के यो सही होल र? जुट्नु पर्ने बेलामा फुटेर काम गर्न मन पराउने केही त्यस्ता तत्वहरु,लाग्छ यिनीहरु पक्कै सामाजिक छैनन। प्रतिस्पर्दा एक बेजोड,कुनै परिक्ष्यमा भएको होइन यो प्रतिस्पर्दा,भएको त पूर्ण रुपमा एक समाज भित्र राजनीतिक रुपमा। आखिर प्रतिस्पर्दा कै त छ यो संसार पनि,प्रीथ्बीको बनावट नै यस्तै, जस्तो कि उ आँफै पनि अरुसँग घाम वरीपरी घुम्ने प्रतिस्पर्दामा उत्रीएको छ तर अज्ञात छ त्यो आखिर जित्दै छ या हार्दै त्यो ?
प्रसँग नै बद्लिन्छ भुटानि समाजसरी, जो बद्लिएको छ ,फुटेको छ अनी राजनीतिमया भएको छ। के का लागि हो यो राजनीति ?के उदेस्य लिएर छिरेको छ यो राजनीति समाज भित्र ? आफ्नो स्वार्थ कि समाजको भलाईको लागि हो यो राजनीति ?अनुतरित छन यस्त कयौ प्रश्नहरु जो एक लङगडो सरी मनलाई बैसाखी बनाएर बसेको छ यो ह्रेदय भित्र उथुलपुथुल। कबी भए त कबिताका मध्यामबाट यी प्रश्नहरुको बिगुलकै फुटाइ दिन्थे तर बिबस म एक राष्ट्रहिन भुटानि कहाँ लगेर फोरी दिउ यो प्रश्नको भन्डार ? लाचार म आँफैलाई प्रश्न गर्न सिवाय केही गर्न सक्दिन,
हुन त भुटानि समाज बडो गजबको भइसक्यो हालमा । यो संस्थाको निती भनु या उदेस्य हो,यसले पुरै भुटानिहरुलाई फुटाउन सफल भएको छ ।केही घर भुटानिहरु एउटा संस्थालाई विश्वाश गर्छन् अनी केही अर्को । बिचमा कहाँबाट कस्तो कुरा हुन्छ त्यो अद्रिस्य छ तर त्यस्ले एक । यो भुटानि समाज भित्र एक अर्को भुटानिको खुट्टा तान्ने या त कुरा काट्ने प्रबिती उत्पन्न गराइएको छ । एक भुटानि समाज तर यहाँ त दुई भइसकेका छन । आखिर यसरी टुक्र्याउनमा कसको हात छ?नया भुटानिहरुको ?या त संस्थाद्वारा राजनीति अनी बिभाजन ल्याउने परीचितहरुको ?बिल्कुलै प्रश्नहरु घुमिरहन्छन मस्तिस्कमा ।
नयाँ उदेस्य होइन यो संस्थाहरुको ,यो त पुरानै त्यो उदेस्य हो जसलाई पुर्ती गर्न लागिपरेकाहरु शरणार्थी बनेका छन र १९ बर्ष देखी कस्टकर जीवन बिताउन वाध्य झापा अनी मोरङका सात सिबिरहरुमा छन त कती शरणार्थीको बिल्ला भिरेर नै अमेरिका लगायतका देशहरुमा पुनर्बास भइसकेका छन। आखिर के नै पाए र त्यो राजनीति र स्वार्थ पुर्तीको लडाईंमा। पुरस्कार मिल्यो सबै योधा अनी नेताहरुलाई”शरणार्थी”,यो त एकदम नै ठुलो पुरस्कार हो अनी उपलब्दी।शरणार्थी सिबिर भित्र संघर्ष बिच जीवन यापन गरेर १९ बर्ष सम्म त्यही पट्यार लाग्दो नेताहरुको भाषण अनी मास्क लगाइ संस्था खोलेर बस्नेहरुबाट दिक्क भुटानि शरणार्थीहरु। १९९९ सम्म त ताली बज्थियो गड्गडाहट ताली ति खोक्रा भाषणहरुका लागि पनि तर बिस्तारै सचेतना जागेर होला उठ्नै छोडे ती हातहरु। राष्ट्र फिर्तीका लागि गरिएका सबै आन्दोलनहरु बिफल,धर्ना अनी नाराबाजीहरु, कुनै पहलहरु निर्णायक भएनन अन्तत भुटानिहरु देशको सम्झना लिएर बस्न वाध्य भए अन्धकार भबिस्य लिएर।
लामो शरणार्थी समस्यालाई हल गर्न अमेरिका,अष्ट्रेलिया लगायतका देशहरुद्वारा गरिएको पुनर्बास प्रकृयाबाट आइपुगेका छन कोही अमेरिका , कोही डेन्मार्क अनी अष्ट्रेलिया। अन्धकार बिच पनि शरणार्थीहरु समाज भित्र रहेर बसेका थिए सिबिरमा । यसरी त्यो समाज बाडीएर फेरी कहाँ कहाँ पुग्न थाल्यो। सिबिर भित्रै पनि अपरचित कती अनुहारहरु यहाँ आएर चिन्न पाएकोमा गर्ब लाग्छ मलाई पनि Continue reading