नोर्वेका भूटानीद्वारा सामाजिक संघठनको स्थापना

उत्तरी यूरोपको नोर्वेमा पुनस्थापित भूटानीहरुले एक सामाजिक संघठनको स्थापना गरेका छन। त्यहा पुनस्थापित भूटानी तिलक धितालले हामीलाइ जानकारी दिए अनुसार रमेश गौतमको नेतृत्वमा असोसिएसन अफ भूटनिज इन नोर्वे(ए.बी.एन) नामको गैर राजनैतिक संघठनको स्थापनाको औपचारिक घोषणा हिजो आइतबार गरिएको हो। Continue reading