समाजसेवी के बि खड्काको अन्त्यस्टी,उल्लेखनिय संख्यामा भुटानिहरुको उपस्थिती

हामीलाई ढिलो गरी प्राप्त समचार अनुसार हिजो हतियारधारी अज्ञात समुहले कायरतापुर्बक छुरा प्रहार गरी हत्या गरिएका भुटानि समाजसेवी तथा अगुवा के बि खड्काको अन्त्यस्टी गरिएको छ । उनको दाहसन्स्कारमा उल्लेख्निय भुटानि तथा स्थानिय नेपालीहरुको उपस्थिती थियो। पोस्टमार्टमको लागि मंगलबारे लगिएको उनको शब डाक्टरहरुको अभाबले फेरी भद्रपुर लगेर पोस्ट्मर्टम साझ गरी घर ल्याइएको थियो। उनको दाहसन्स्कार नेपाली समय अनुसार साझ छ बजे स्थानीय रतुवा खोलामा नेपाल तथा भूटानका विभिन्न मानवअधिकारवादी संस्थाका प्रतिनिधि, स्वदेश फिर्ती सम्वन्धि सघं-सस्थाका अगुवाहरू, नागरिक समाज लगायत शरणार्थी शैक्षिक संस्था कारितासका प्रमुखहरु साथै असंख्या रुपमा उपस्थित भुटानिहरु बिच गरियो। Continue reading

Advertisements