Posted on 2009/10/02 by Prakash Poudel
A Bhutanese refugee was arrested in Beldangi-1 refugee camp in eastern Nepal today. The armed police force deployed at the camp nabbed Bir Bahadur Mainali, 23, a resident of Beldangi-1 sector F for threatening another refugee Nandalal Ghimire of the same camp(sector C-2). Ghimire, who is undergoing process for relocation in USA was threatened of taking his life if he didn’t comply with what Mainali said Continue reading →
Filed under: blogs news | Tagged: K.B Kharka killed in bhutanese refugee camp | 4 Comments »
Posted on 2009/09/09 by Prakash Poudel
हामीलाई ढिलो गरी प्राप्त समचार अनुसार हिजो हतियारधारी अज्ञात समुहले कायरतापुर्बक छुरा प्रहार गरी हत्या गरिएका भुटानि समाजसेवी तथा अगुवा के बि खड्काको अन्त्यस्टी गरिएको छ । उनको दाहसन्स्कारमा उल्लेख्निय भुटानि तथा स्थानिय नेपालीहरुको उपस्थिती थियो। पोस्टमार्टमको लागि मंगलबारे लगिएको उनको शब डाक्टरहरुको अभाबले फेरी भद्रपुर लगेर पोस्ट्मर्टम साझ गरी घर ल्याइएको थियो। उनको दाहसन्स्कार नेपाली समय अनुसार साझ छ बजे स्थानीय रतुवा खोलामा नेपाल तथा भूटानका विभिन्न मानवअधिकारवादी संस्थाका प्रतिनिधि, स्वदेश फिर्ती सम्वन्धि सघं-सस्थाका अगुवाहरू, नागरिक समाज लगायत शरणार्थी शैक्षिक संस्था कारितासका प्रमुखहरु साथै असंख्या रुपमा उपस्थित भुटानिहरु बिच गरियो। Continue reading →
Filed under: blogs news | Tagged: funeral of late. K B Khadka, K.B Kharka killed in bhutanese refugee camp, kadka killed in beldangi | 28 Comments »
Posted on 2009/09/08 by Prakash Poudel

Late K.B.Khadka
भूटानी शरणार्थी शिबिर, बेलडांगी-२ निवासी शमन छेत्रीसंग हामीले शरणार्थी नेता तथा बेलडांगी बिस्तारित सिबिरमा पूर्ब सचिब के.बी.खडकाको अज्ञात समुह द्वारा आज बिहान गरिएको ह्त्या पछि उब्जिएको त्यहाको परिस्थितिका बारेमा बुझने मनसायले टेलीफोन संपर्क गरेका थियौ। वहा संगको गफको केही अंश यहाँ प्रस्तुत गरिएको छ:
बीह्यूडटकम: शमनजी अहिले घटना लगत्तै बेलडांगीको परिस्थिति कस्तो छ त?
शमन: अहिले यहाको स्थिति एकदम साम्य छ। यस घटनाले सम्पूर्ण शरणार्थी हरुलाइ मर्माहत तुल्याएको छ। घटानाको लगत्तै प्रहरीले सिबिरबासीहरुलाई रातमा बाहिर ननिस्कन अनौपचारिक रुपमा भनेको छ। हाल सिबिर सुनसान छ। यहाँ रातको ८:४५ भएको छ अहिले।
बीह्यूडटकम: हजूर त्यों त्रासादीपूर्ण घटना कहाँ, कुन समयमा भएको बुझियो सर?
शमन:सांझको करीब ६:१५ तीर म बेलडांगी २ को बांगे बजारमा थिए, अचानक केही सुरक्षाकर्मीहरु बांगे हुँदै दगुरेको देखें र के भएछ भनी म हेर्दै थिए केही बेर पछि त बेलडांगी-३ बाट हुलकाहुल मानिसहरु कराउँदै दगुरे, अनि म पनि त्यों भीड़को पछि लगेर दगुरें। जांदा त त्यों त्रिरत्न स्कूल छ नि त्यस भन्दा ठ्याक्कै मुन्तिर, ‘ब्राभ’को कार्यालय भन्दा मुनि सड़कमा एउटा हेलमेट लगाएको मान्छे उता दक्षिणतीर फर्किएर सड़कमा पल्टिएको देखियो।भीड़लाइ उछिन्दै छेउम गएर हेरें। मान्छे रगतले केही चिनिन्न थियो। केही छिनमै तिनै सिबिरका हज्जारौ भूटानीहरुको घुइचो लाग्यो। कोही रुँदै थिए। कोही चिच्च्याउदै थिए पिडाले। भने कोही बेशोस पनि देखिन्थे। धेरै भूटानी बुडापाकाहरू त यो सपना हो की बिपना भनेर अकमक्क परेको पनि देखिन्थ्यो। Continue reading →
Filed under: Breaking News | Tagged: K.B Kharka killed in bhutanese refugee camp, kadka killed in beldangi, photo of K.B KHADKA Bhutanese leader | 21 Comments »
Posted on 2009/09/08 by Prakash Poudel
A Bhutanese refugee living in Beldangi II extension camp was stabbed and subsequently killed today at around 6 Pm local time in Bangay Bajar(a small market outside the refugee camp), according to our Beldangi 2 correspondent P. Sampang. K.B. Kharka, a renowned refugee lawyer and ex-camp secretary of Beldangi-2 camp(Extension) was stabbed by an unidentified man while he was on the way back home from Damak on his motorcycle. Continue reading →
Filed under: Breaking News | Tagged: K.B Kharka killed in bhutanese refugee camp, Kharka killed in bhutanese refugee camp | 15 Comments »