साहित्य शनिबार

गजल
तिलक पौडेल
(क्यालीफोर्निया)
गुलाफका काँडाहरु मुटु भित्र बिझीदिदा
गहभरी आँशु बोकी तैपनी म हाँसीदिन्छु
लुटाएर खुशी सारा  अन्धकारमै भौतारिदा
बाच्ने कुनै आश रहेन तै पनि म बाँचीदिन्छु। Continue reading

Advertisements

साहित्य शनिबार

गजल
राजु सुब्बा
(एटलान्टा,जर्जिया )

तिमी साथ हुँदा जति आज यो मन स्थीर छैन
तिमीलाई खोजीहिड्छ मनसँग  सरीर छैन

समयको समस्यले हिज जस्तो आज म छैन
एकमुठी सास कहिले उड्छ आजभोलि धीर छैन Continue reading

साहित्य शनिबार

गजल
मोहन पहाडी
(सभाना ,जर्जिया)
किन कठोर मान्छे आजकाल मन हुन्न क्याहो ?
च्वास्स छाती घोच्ने बाहेक बचन हुन्न क्याहो?

भन्छन सबै ढुकढुकीको बज्छ ताल उस्तै एउटै
उस्तै वजन भा’नि मुटु एकपन हुन्न क्याहो ? Continue reading

साहित्य शनिबार

गजल

(थुक्तेन दोर्जे ड्रूक्पा)
(डेन्मार्क)
जिन्दगी यही हो मोज गर
कहिले काँही भोज गर
पाउनु छैन गुमाउनु मात्रै छ
मनले चाहेको रोज गर Continue reading