स्वर्गीय सुक मायाको अन्त्येस्टी सम्पन्न- मेयर र उच्च प्रहरी ऑफिसरको उपस्थिति, पीड़ितलाइ सहयोगको आश्वशन

SukMaya Lungeli

SukMaya Lungeli

१५ दिन अघि मात्रै नेपाल स्थित भूटानी शरणार्थी सिबिर, टीमाईबाट तेस्रो मुलुक पुनस्थापना कार्यक्रम अंतर्गत आफ्ना दाई, आमा बाबा सहित सुनिश्चित सुनौला भविष्यको सपना बोकर अमेरिकाको जोर्जिया राज्यको एटलान्टामा आइपुगेकी बर्सीय बालिका सुकमाया लूंगेली को गत ११ अगस्त दिउसो करीब :३० बजे अत्यधिक गतिको कारले ठक्कर दिंदा मृत्यु भएको थियो

घटना घटेको तिन दिन पश्चात मृतक मंगरको पार्थिब सरीरको आज जर्जियाकै स्टोनमाउन्टेन स्थित एक शबदाह गृहमा अत्यन्तै ठुलो जनमानसको उपस्थितिमा बेजोड़ हिसाबले दाहा संस्कारको कार्यक्रम सम्पन्न भयो Continue reading