Rizal appeals SAARC Leaders

April. 17, Bhutanese human rights activist and senior leader  Mr.Tek Nath Rizal has sent a letter  appealing  SAARC leaders and the observers of the summit  to take immediate initiations for the repatriation of Bhutanese  from the refugee camps in Nepal. Continue reading

Bhutanese Maoists to meet Chinese officials.

Feb. 26 The Bhutan Communist Party (MLM) is trying to meet and discuss its issues with the officials of the Chinese embassy in Kathmandu, Nepal according to Nepali news portal, Ghatana Bichar. BCP (MLM) has been trying to arrange an informal meeting with the Chinese officials, the portal quoted the Chinese embassy as saying. The embassy told the news media that the party attempted to meet with the officials two weeks ago but the embassy source made it clear that it has no direct link with the leaders or cadres of the party although indirect relations have been established . Continue reading

Refugees appeal Maoists

Feb, 14 A representative group of Bhutanese refugees in Nepal has submitted a letter addressed to the Communist Party of Nepal (United Maoists) requesting the party to take initiation towards forming a high level executive committee that will work towards finding solution to the refugee crisis. Continue reading

NFD requests India to pressurize Bhutan

National Forum for Democracy, Bhutan (NFD), a common platform of the political and non-political organizations of the Bhutanese in Nepal has appealed India to give stress to Bhutan for the repatriation of its citizens who are languishing in Nepal. NFD president Balaram Poudel has sent a letter, addressed to Indian prime minister Dr. Man Mohan Singh, requesting this southern democratic giant to pressurize Bhutan in repatriating its citizens, at time when Jigme Kheshar Namgyel Wangchhuk, the King of Bhutan is on his 6-day visit to India. Continue reading

भुटानि शरणार्थी तेश्रो देश पुनर्स्थापना,एक बाध्यता

यस्ता कार्यमा संलग्न कतिपय कायर शिक्षकहरु आफ्ना छोरा छोरीका साथीहरुलाई उक्त अपराधीक कार्यमा होमाएर सपरिवार अमेरिका आइपुगेका पनि छन।जे होस, आन्दोलन निर्णायक हुँदैन र त्यों सही तरीका पनि होइन भन्ने सत्यातालाई यिनीहरुले ढीलै भए पनि अङगाली सकेका छन।

प्रकाश पौडेल
बेलडाङगी-2

राष्ट्रघातीको षड्यन्त्रमा फस्न सफल भुटानि शरणार्थीहरु भित्र कती पिडा अनी दु:ख छ भन्ने धेरैलाई अवगत नहोला। अमेरिका, क्यानाडा,लगायतका मुलुकहरुमा पुनस्थापित भइसकेर पनि अझै भुटान नै फर्काए जाने चाहना छ भुटानि शरणार्थीको। बाहिरबाट हेर्दा भुटानि शरणार्थीहरुलाई स्वर्थी देखिन्छ, किन कि उनीहरु लडेर भए पनि आफ्नो देश जानु पर्ने अर्काको देशमा गए। युगौ देखि रगत र पसीना बगाएको आफ्नो माटो भुलेर बिदेशिए। तर यो कुरा बुझ्नु पनि उत्तिकै महत्वपूर्ण छ, बर्सौ सम्म भूटान फर्कने झिनो आशा लिएर बसेका उनिहरुको तेश्रो मुलुक पुनस्थापनाको निर्णय रहर भन्दा पनि बाध्यता थियो। आफ्नो मुलुक फर्किन भुटानि शरणार्थीहरुले के गर्न चुकाएनन होला।आफ्नो गास टुटाएर ए.एम.सि.सी.को भुटान फिर्ती आन्दोलनमा गरिएको सक्दो सहयोग मात्र नभएर स्थानिय नेपालीहरुको खेत खनेर दसैं छेक्न ल्याएको पैसा आन्दोलनका लागि भनेर तत्कालिन समाजमा बिद्यमान भ्रस्ट नेताहरुलाई दिएका थिए। घर फिर्तीकै लागि हाम्रा भुटानि भाईहरुले आफ्नो प्राणको आहुती दिए तर पनि उनिहरुको त्यागले नेताहरुको बैंक ब्यालेन्स माथि उकास्न देखी लिएर उनिहरुका छोरा छोरीहरुलाई महँगो शिक्षा दिलाउने क्रममा बिदेश उडाउना सिबया केही हुन सकेन/ केही गर्न सकेन ।

पुनर्स्थापनाको लागि  अमेरिका हिंडेकाहरुलाई बिदाइको हात हलाउदै भुटानि शरणार्थीहरु

पुनर्स्थापनाको लागि अमेरिका हिंडेकाहरुलाई बिदाइको हात हलाउदै भुटानि शरणार्थीहरु


अत: उनीहरुको बलिदानको कदर भएन,उनिहरुका परिवारले न त क्ष्यतीपुर्ती नै पाए न त साहरा नै। खोक्रो आश्वासन बिच आफ्नो एक्लो छोरो गुमाएका ति आमाहरु शरणार्थी सिबिर भित्र भुटान फर्किने आशामा बसिरहेका छन। यस बेला न कुनै नेता नै वहाँहरुको घरमा जान्छ न कुनै भरौटे क्रान्तिकारी नै। छोरो हुँदाको उज्यालो दिन सम्झन्दै बसेकी ति आमाहरुलाई सन्चो बिसन्चो सोध्ने फुर्सद पनि हाम्रा नेताहरुमा छैन।

ए.एम.सि.सीबाट सुरु भएको आन्दोलन देखी लिएर पछील्लो पटकको मेची पुलमा गरिएको ससक्त आन्दोलनले पनि कुनै गती लिएन। सबै आन्दोलन निर्णायक हुन सकेनन। सबै प्रयासहरुलाई असफलता नै पुरस्कार मिल्यो। Continue reading

भुटानि शरणार्थी सिबिरमा फारम भर्ने कार्य तिब्र,वृद्ध-वृद्धाहरुमा भुटान फर्कने आश अझै

पुर्बी नेपाल स्थित भुटानि शरणार्थी सिबिरमा स्वदेश फिर्ती फारम भर्ने प्रकृया तिब्र पारीएको छ। अर्का तिर भूटानी शरणार्थीलाई तेस्रोदेश पुर्नवास गराउन थालिए पनि शिविरका वृद्ध-वृद्धा भने अझै भुटान फर्कने आशामा छन् । बृद्धबृद्धाहरु शिविरको कष्टकर बसाइभन्दा आफ्नै देशको दुखजिलो नै सजिलो हुने बताउछन् । Continue reading